प्रमुख समाचार

अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध

एजेन्सी ।  अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो। देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्।...

पुरा पढ्नुहोस
प्रदेश सभा बैठकमा उपस्थित भएनन् लुम्बिनीका मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुपस्थित भएका छन् । सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुपस्थित भएका  हुन् । सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभा...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्षकाे लागि उम्मेदवारका प्रतिबद्धता

काठमाण्डाै । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा चुनाव चैत २८ र २९ गते हुँदैछ । चुनावको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ । चुनाव नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन् ।...

पुरा पढ्नुहोस
हिन्दू महासंघ नेपालको आठौँ राष्ट्रिय महासभा रुपन्देहीमा सुरु

रुपन्देही । हिन्दू महासंघ नेपालको आठौँ राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व चयन हुनेछ ।देशभरबाट १५ सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षकहरू रुपन्देहीमा आएका छन् । महासभा पूर्व मङ्गलवार विशाल धार्मिक सद्भाव र्‍याली...

पुरा पढ्नुहोस
पाँच वर्षपछि रास्वपाले एकल सरकार बनाउँछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जति मुद्दा हाले पनि...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मुल्य घटेको निगमले जानकारी दिएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर...

पुरा पढ्नुहोस
सिद्धार्थ मा.वि. को ३५ औँ वार्षिकोत्सव तथा नतिजा प्रकाशन : १३ जना सम्मानित

कपिलवस्तु । सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चीको ३५ औ वार्षिकोत्वस, २०७९ सालको वार्षिक नतिजा प्रकाशन, अभिभावक दिवस तथा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न भएको छ । आज विद्याल्यको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा : अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने सांसदहरुको माग

दाङ । लुम्बिनी प्रदेशका सांसदहरुले प्रदेशको अल्पमत सरकारले निकास दिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले अल्पमत सरकारले राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् ।बैठकमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता...

पुरा पढ्नुहोस
नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ नेपाली बालबालिकाको उद्धार

भारत । भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार भएकाे छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट सात जना नेपाली बालबालिकाको उद्धार भएकाे हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास...

पुरा पढ्नुहोस
मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ

सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ...

पुरा पढ्नुहोस