प्रमुख समाचार

अर्घाखाँची । मालारानी गाउँपालिकाले दीर्घरोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि वितरण सुरु गरेको छ । पालिकाका ९ वटै वडाको तथ्यांक संकलन गरी स्वास्थ्य चौकीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि दिन थालेको हो । पालिकाभित्र १ हजार...
पुरा पढ्नुहोस
काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा...
पुरा पढ्नुहोस
काठमाण्डाै । बाजुरामा गएराति भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ । राष्ट्रीय मदरसा...
पुरा पढ्नुहोस
काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग हार व्यहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो ।पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । पछिल्लो समय वैदिक सनातन हिन्दु धर्म,वेद,पुराणहरु प्रती देश बिदेशमा महत्व बढीरहेको देखिन्छ ।संसार भर हामी हिन्दुराज्य का नागरिक हौ भनेर गर्व गर्नका लागि हिन्दु धर्म को रक्षा आवस्यक छ।धर्म रक्षा र पहिचानको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवसतुमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ...
पुरा पढ्नुहोस
रूपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ सुन्दरनगरस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक ९ वर्षीय बालको ज्यान गएको छ । वुटवल उपमहानगरपालिका ११ मझुवा बस्ने बाग्लुङ घर भएका बिष्णु विकको छोरा ९ वर्षीय प्रिन्स...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ । आज सम्पन्न बाणगंगा नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामिहरुको लागि यातायात खर्च बापत २ लाख ५०...
पुरा पढ्नुहोस
कपिलवस्तु । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बेलाबेलामा राजनीतिक भन्दा अध्यात्मिक प्रवचनमा अझ प्रष्ट खुल्छन् । संस्कृतका प्रकाण्ड विद्वानहरुलाई माथ गर्ने ओलीले केही वर्षअघि अयोध्या नेपालमा थियो भन्दा सिंगो भारतमा समेत खैलाबैला भएको थियो...
पुरा पढ्नुहोस
