प्रमुख समाचार

चैते दशैका अवसरमा नगरपालिका भर दुई दिन सार्वजनिक बिदा

प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिकाले चैते दशैको अवसरमा सार्वजनिक बिदा दिएको छ।फागुन ११गते बसेको २०अौँ नगरकार्यपालिकाको बैठकमा भएको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो।सोही बमोजिम चैत १५ र १६ गते नगरपालिका भर सार्वजनिक बिदा दिइएको...

पुरा पढ्नुहोस
सञ्चारकर्मी हमालद्वारा जन्मदिनका अवसरमा विरामीहरुलाई फलफूल वितरण

प्युठान। प्युठानका सञ्चारकर्मी जिवन हमालले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नु भएको छ। आफ्नो २६ औँ जन्मदिनको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा उपचाररथ विभिन्न ६५ जना बिरामीहरूलाई फलफूल वितरण गर्नु भएको हो। स्वर्गद्वारी नगरपालिका...

पुरा पढ्नुहोस
मिटरब्याजलाई अपराधको सूचीमा राख्न कानुन बनाउने सरकारको निर्णय

काठमाण्डाै । सरकारले मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने निर्णय गरेको हो । सरकारले अब...

पुरा पढ्नुहोस
अर्घाखाँचीको ठाडा आर्मी क्याम बसेको ठाउँमा बम फेला

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका ४, ठाडा (साबिक आर्मी क्याम नजिकै) सडक छेउमा बम जस्तो देखिने वस्तु फेला परेको छ।टुँडिखेल देखि बर्बोट जाने सडकको पहिरो हटाउने क्रममा बम फेला परेको स्थानीयले दाबी गरेका छन्।...

पुरा पढ्नुहोस
अवलोकन भ्रमणका लागि कपिलवस्तुका अधिकारी सहित १२ सांसद दिल्लीमा

नयाँदिल्ली  ।  प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आइपुगेका छन् । एकैसाथ ठूलो संख्यामा सांसद ९ दिनको भारत भ्रमणमा आएका हुन् ।दिल्ली आएका प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र...

पुरा पढ्नुहोस
भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौती बढ्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू-राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री...

पुरा पढ्नुहोस
सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारी

कपिलवस्तु ।  ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो।...

पुरा पढ्नुहोस
युवतीहरुलाई बन्धक बनाएर देह व्यापारमा लगाउने तीन जना पक्राउ

काठमाडौं । नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेंशी...

पुरा पढ्नुहोस
बाणगंगा ८ द्वारा सुत्केरीलाई पौष्ट्रिक आहार प्रदान

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । गत साउन १ गतेपछी वडाभित्र भएका दुई सय जना भन्दा बढी सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक

रूपन्देही । लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक देखिएको छ । बजेट खर्च नहुने देखिएपछि मुख्यमन्त्री लीला गिरीले मन्त्रालयगत समीक्षा सुरु गरेका छन् । दोस्रो चौमासिक सकिँदा पनि लुम्बिनीका मन्त्रालयमा पुँजीगत बजेट २५ प्रतिशत...

पुरा पढ्नुहोस