प्रमुख समाचार

काठमाण्डाै । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा चुनाव चैत २८ र २९ गते हुँदैछ । चुनावको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ । चुनाव नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन् ।...
पुरा पढ्नुहोस
रुपन्देही । हिन्दू महासंघ नेपालको आठौँ राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व चयन हुनेछ ।देशभरबाट १५ सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षकहरू रुपन्देहीमा आएका छन् । महासभा पूर्व मङ्गलवार विशाल धार्मिक सद्भाव र्याली...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जति मुद्दा हाले पनि...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मुल्य घटेको निगमले जानकारी दिएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर...
पुरा पढ्नुहोस
कपिलवस्तु । सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चीको ३५ औ वार्षिकोत्वस, २०७९ सालको वार्षिक नतिजा प्रकाशन, अभिभावक दिवस तथा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न भएको छ । आज विद्याल्यको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका सांसदहरुले प्रदेशको अल्पमत सरकारले निकास दिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले अल्पमत सरकारले राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् ।बैठकमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता...
पुरा पढ्नुहोस
भारत । भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार भएकाे छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट सात जना नेपाली बालबालिकाको उद्धार भएकाे हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास...
पुरा पढ्नुहोस
सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ...
पुरा पढ्नुहोस
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमवार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी हुन् । उनले...
पुरा पढ्नुहोस
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन...
पुरा पढ्नुहोस
