प्रमुख समाचार

मोरङ । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको प्रदर्शनका बीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । यस क्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।झडपको क्रममा सशस्त्र प्रहरीले भीड नियन्त्रणमा लिन चार...
पुरा पढ्नुहोस
पाल्पा । जिल्लाको रिब्दीकोट –२ मसाहरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो रैनदेवी छहरा –१, स्थित सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदैगरेको लु २ ख २४४६ नम्बरको टिप्परले एक पैदलयात्रीलाई ठक्कर...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । यसअघि पनि रास्वपाले प्रचण्डलाई...
पुरा पढ्नुहोस
बाँके। बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीमातहतको रनियापुर प्रहरी चौकीका सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दासहितको...
पुरा पढ्नुहोस
काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । सुनको भाउ अझै बढ्ने अनुमान छ ।...
पुरा पढ्नुहोस
कपिलवस्तु । आज आइतबार कपिलवस्तुका ७ वटा सामुदायिक क्याम्पस सहित देशैभर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै छ । आज बिहान ८ बजेदेखि जिल्लाका ८ सामुदायिक क्याम्पस मध्ये ७ वटामा स्ववियु निर्वाचन हुन थालेको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । यथास्थितिवादी राजनैतिक दलहरुको क्रियाकलाप बाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचन बाट नेपाली प्रजातान्त्रिक इतिहासमा सबैभन्दा छोटो समयमा देश को चौथो दल स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी को कपिलवस्तु बाणगङ्गा वडा...
पुरा पढ्नुहोस
रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम आज हिमालयन होटेल चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । माण्डवी सँस्थाको आयोजानामा तथा IFES को प्राविधिक सहयोगमा सँचालित शी लिडस् परियोजना अन्तर्गत वृन्दावन नगरपालिकाका...
पुरा पढ्नुहोस
कपिलवस्तु । वन डढेलो सचेतना सप्ताहको चौथो दिन आज जिल्लाको चार नम्बरमा प्रदर्शन गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं कपिलवस्तुको आयोजना तथा डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुको सहआयोजना सप्ताह व्यापी कार्यक्रम...
पुरा पढ्नुहोस
बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भएको छ । उहाँले कांग्रेस सरकारमा सहभागी हुँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने...
पुरा पढ्नुहोस
