प्रमुख समाचार

बुटवल। दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन्। प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिनअघि नाबालिक करणी आरोपमा प्रहरीले...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको समितिमा जाने कार्यक्रम रद्द भएको जानकारी दिएको छ । आज समितिको बैठकमा अख्तियार दुरुपयोग...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्दै डेंगी नियन्त्रणको लागि देशव्यापी अभियान सञ्चालन गर्न सबैलाई आग्रह गरेका छन् । एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले डेंगीको प्रकोपले नेपालका केही जिल्लाहरूमा गम्भीर...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । नेकपा एमाले सैनामैना नगर अध्यक्ष पदमा चेतनारायण न्यौपाने विजयी हुनुभएको छ । न्यौपाने १५५ मत सहित विजयी हुनुभएको हो भने न्यौपानेका निकटतम प्रतिस्पर्धी जिवनाथ पाण्डेले ८१ मत प्राप्त गर्नुभयो । त्यस्तै...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। नेकपा एमाले सैनामैना नगरकाे दाेस्राे अधिवेशन भाेलि कार्तिक ७ गते हुने भएको छ । अधिवेशनकाे सबै तयारी पूरा भएकाे नगर अध्यक्ष चेतनारायण न्याैपाने (नरायाण)ले जानकारी दिनुभयाे । अधिवेशन मार्फत आगामी तीन वर्षका...
पुरा पढ्नुहोस
बुटवल । डडेलधुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी...
पुरा पढ्नुहोस
काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो। मूल्य समायोजनसँगै...
पुरा पढ्नुहोस
कपिलवस्तु । एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले आफ्नो कम्पनीसँग सम्बन्धित समाचार केही संचारमाध्यमहरुले प्रकाशित गरेको प्रति खण्डन गरेको छ । कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले नेपाल सरकारको नियम कानून अनुसार सबै...
पुरा पढ्नुहोस