प्रमुख समाचार

विशिष्टकृत सेवा दिदैँ मानव अधिकार, १५० जना अति विपन्न महिलाहरुलाई निःशुल्क स्वास्थ्य शिविर

सैनामैना । रुपन्देहीको सैनामैनामा अति विपन्न महिलाहरुलाई निशुल्क स्वास्थ्य शिविर संञ्चानल गरिएको छ । ११३ औँ अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला रुपन्देही र साझा हस्पिटल प्रा.लीको संयुक्त आयोजनामा सैनामैना...

पुरा पढ्नुहोस
शान्तिसमाज कपिलवस्तुद्धारा नारी दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

उपकार अनलाइन, कपिलवस्तु । मानव अधिकार तथा शान्तिसमाज कपिलवस्तुले ११३ औ नारी दिवसको अबसरमा दिप प्रज्वलन तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको जितपुर चोकमा भएको कार्यक्रममा सस्थाका कपिलवस्तु शाखा सभापति माधव घिमिरेको अध्यक्षता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको...

पुरा पढ्नुहोस
नारी दिवसको अवसरमा अनेरास्ववियुद्वारा क्याम्पसमा सेनेटरी प्याड सहयोग

सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा क्याम्पसमा विगतकाल देखि सकृय रहेको अनेरास्ववियुले ११३ औं नारी दिवसको अबसरमा क्याम्पसमा सेनेटरी प्याड सहयोग गरेको छ । महिलाहरुलाई महिनावारीको समयमा...

पुरा पढ्नुहोस
यि हुन् आफन्तलाई स्वकीय सचिवको जिम्मा सुम्पिने कपिलवस्तुका संघीय सांसद

कपिलवस्तु । सांसदका विभिन्न महत्वपुर्ण कार्य जस्तै सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको छ । तर, यति...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला

लुम्बिनी । रुपन्देहीको सैनामैनामा टाउकोमा चोट लागेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका–२ स्थित बाँबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधबार एक पुरुषको शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको नि:शुल्क उपचार सेवा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा 

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने घोषणा गरेका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीको दुवै कार्यकाल सफल : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै...

पुरा पढ्नुहोस
हिमालका तस्बिर प्रदर्शनी

कपिलवस्तु । कपिलवस्तुमा मंगलबार तस्बिर प्रदर्शनी गरिएको छ । बुद्धले ज्ञान प्राप्त गरेपछि कपिलवस्तु फर्किंदा फागु पूर्णिमाका दिन देखेका हिमाल थिममा तस्बिर प्रदर्शनी गरिएको हो ।बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधाराबाट देखिएका हिमालका तस्बिर...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै : लिग हेर्न महिला दर्शकलाई आज निःशुल्क प्रवेश

काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको दोस्रो चरण अन्तर्गत आज च्यासल मैदानमा एउटा र दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ। च्यासल मैदानमा दिउँसो साढे दुई बजे...

पुरा पढ्नुहोस