प्रमुख समाचार

बिराट पहारी । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ को ढाकावाङ्गमा ‘खेलाडी मान होइन सम्मान हो , खेलकुद शान होइन हाम्रो पहिचान हो’ भन्ने मुल नारा सहित सुरु भएको तेस्रो पिपलनेटा...
पुरा पढ्नुहोस
बुटवल। इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ बर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ । सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी विकाश कोषको मातहतमा रहँदा प्राचीन कपिलवस्तुको विकासले गति लिन नसकेको भन्दै जिल्लामा छुट्टै विकास कोषको माग हुन थालेको छ ।कपिलवस्तु गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो भने, यहीँ नै कक्रुछन्द...
पुरा पढ्नुहोस
एजेन्सी । बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा मानिस घरबारविहीन बनेका छन् । हिजो भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेपालीको उल्लासपूर्ण चाड होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीमा...
पुरा पढ्नुहोस
काठमाण्डाै । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का...
पुरा पढ्नुहोस
काठमाडौं । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य सरसफाई सम्बन्धी ४ दिने अभिमुखीकरण तालिम आज देखि सुरु भएको छ । वडा नम्बर २ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालीत रेडियो हर्टविटको...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । सैनामैना महोत्सवको छैठौं दिन भोली चर्चित लोक तथा दोहोरी गायक प्रकाश पराजुली, लोक तथा दोहोरी गायिकाहरु सुमन थापा मगर, शिलु भट्टराई र रेनुका भट्टराईको प्रस्तुति रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा अवस्थित बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु बाणगंगा क्याम्पस समितिको आयोजनामा आइतबार उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो । अनेरास्ववियु बाणगंगा क्याम्पस समितीका अध्यक्ष बिकास...
पुरा पढ्नुहोस
