प्रमुख समाचार

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर ‘सर्वोत्कृष्ट’, जित्याे अवार्ड

काठमाण्डाै । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेकाे छ । चीनको चीन चिया मार्केटिङ सङ्घले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सत्ता टिकाउन एमालेको प्रयास जारी

बुटवल । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि लुम्बिनी प्रदेशमा एमालेले आफ्नो सरकार टिकाउन विभिन्न प्रयास जारी राखेको छ ।एमालेले आफ्नो नेतृत्वको सरकार टिकाउन सत्ता साझेदार दलहरूसँग छलफललाई तीव्रता दिएको छ । केन्द्रमा समीकरण फेरिए पनि...

पुरा पढ्नुहोस
मलबीउ सर्वसुलभ बनाउन प्रदेशसभामा ध्यानाकर्षण

रूपन्देही । लुम्बिनी प्रदेशसभाको बुधबारको छैटौं बैठकमा प्रदेशसभा सदस्यले विशेष समय माग गर्दै सार्वजनिक सरोकारका विषय उठाएका छन् । बैठकमा बोल्ने सदस्यहरूले कृषिमा मल बीउको व्यवस्था, स्वास्थ्यमा नागरिकको सहज पहुँच, चुलिँदो आर्थिक संकट र बैंकको...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा नेकपा एससँग भोट माग्दै एमाले नेताहरू

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। बिहीबार एमालेका उपाध्यक्षसमेत रहेका उनले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गरेका हुन्। उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी...

पुरा पढ्नुहोस
बुटवल बसपार्कमा नि:शुल्क वाइफाई र इन्टरनेट

बुटवल । सेवाग्राहीको सुविधाका लागि भन्दै बुटवलको बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई र इन्टरनेट जडान गरिएको  छ ।बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका...

पुरा पढ्नुहोस
त्रिकोणात्मक सिरिज : आज नेपाल र यूएई खेल्दै

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज बिहिबार नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ । यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको...

पुरा पढ्नुहोस
कृष्णनगर विद्युत प्रधिकरणका प्रमुख खां लाई बिदाई, पौडेललाई स्वागत

उपकार अनलाइन, कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले आज नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र कृष्णनगरमा प्रमुखमा आएका सुशिल पौडेललाई स्वागत तथा सरूवा भइ जान लागेका प्रमुख कमर आलम खांलाई बिदाई गरिएको छ । कृष्णनगर नगरपालिका वडा...

पुरा पढ्नुहोस
यशोधरा बाट तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद

कपिलवस्तु । कपिलवस्तुकाे यशोधरा गाउँपालिका-७, मर्यादपुरबाट सशस्त्र प्रहरीले तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद गरेकाे छ । भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेका ती गहनालाई हिजाे सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको...

पुरा पढ्नुहोस
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि आचारसंहिता लागू

काठमाण्डाै । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू  भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव...

पुरा पढ्नुहोस
भूकम्पपछि ४० हजारभन्दा धेरै सिरियाली शरणार्थी टर्किएबाट फर्किए

एजेन्सी । टर्किएमा भूकम्पपछि त्यहाँ रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थी स्वेच्छाले स्वदेश फर्किएका छन् । फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्किएमा आफ्नो घर, बालबालिका र आफन्त गुमाएका सिरियाली नागरिक स्वदेश...

पुरा पढ्नुहोस