प्रमुख समाचार

बुटवल बसपार्कमा नि:शुल्क वाइफाई र इन्टरनेट

बुटवल । सेवाग्राहीको सुविधाका लागि भन्दै बुटवलको बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई र इन्टरनेट जडान गरिएको  छ ।बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका...

पुरा पढ्नुहोस
त्रिकोणात्मक सिरिज : आज नेपाल र यूएई खेल्दै

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज बिहिबार नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ । यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको...

पुरा पढ्नुहोस
कृष्णनगर विद्युत प्रधिकरणका प्रमुख खां लाई बिदाई, पौडेललाई स्वागत

उपकार अनलाइन, कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले आज नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र कृष्णनगरमा प्रमुखमा आएका सुशिल पौडेललाई स्वागत तथा सरूवा भइ जान लागेका प्रमुख कमर आलम खांलाई बिदाई गरिएको छ । कृष्णनगर नगरपालिका वडा...

पुरा पढ्नुहोस
यशोधरा बाट तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद

कपिलवस्तु । कपिलवस्तुकाे यशोधरा गाउँपालिका-७, मर्यादपुरबाट सशस्त्र प्रहरीले तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद गरेकाे छ । भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेका ती गहनालाई हिजाे सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको...

पुरा पढ्नुहोस
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि आचारसंहिता लागू

काठमाण्डाै । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू  भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव...

पुरा पढ्नुहोस
भूकम्पपछि ४० हजारभन्दा धेरै सिरियाली शरणार्थी टर्किएबाट फर्किए

एजेन्सी । टर्किएमा भूकम्पपछि त्यहाँ रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थी स्वेच्छाले स्वदेश फर्किएका छन् । फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्किएमा आफ्नो घर, बालबालिका र आफन्त गुमाएका सिरियाली नागरिक स्वदेश...

पुरा पढ्नुहोस
खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई प्रशिक्षण सम्पन्न

कपिलवस्तु । खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई प्रशिक्षण सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग तथा खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा सो तालिम...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधन बाट १७ वटा अवैध पाडा पाडी नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन बाट ३ लाख ४० हजार बराबरको अवैध पाडा पाडी नियन्त्रणमा लिइएको छ । शुद्धोधन गाउँपालिका ५ फुलुवापुर स्थित भारतिय सिमानाकाबाट भन्सार छलि गरि नेपाल तर्फ ल्याउँदै गरेका नेपाल १७ वटा...

पुरा पढ्नुहोस
दलित समुदायको लागि ३ दिने क्षमता विकास तालिम सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका १ मा फागुन १४ गते देखि संचालन भएको ३ दिने दलित समुदायको लागि क्षमता विकास तालिम मंगलवार एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिका १ को आयोजना तथा...

पुरा पढ्नुहोस
यू–१९ क्रिकेटमा मलेसियामाथि नेपालको शानदार जित विश्वकपमा पुग्ने सम्भावना बलियो

बुटवल । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियालाई १० विकेटले हराउँदै आगमी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुग्नबाट एक जित टाढा रहेको छ । लगातार चौथो जितसँगै नेपाल आगमी वर्ष हुने यू–१९ विश्वकप...

पुरा पढ्नुहोस