प्रमुख समाचार

शिक्षकहरुका लागी ३ दिने क्षमता विकास तालिम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा शिक्षकहरुका लागी ३ दिने क्षमता विकास तालिम संचालन भएको हो । तालिममा डा.अजय कुमार मिश्र तथा डा.माया नाथ घिमिरेले सहजीकरण गर्नु भएको थियो । तालिममा रुपन्देहीका...

पुरा पढ्नुहोस
नेपाल र वेस्ट इन्डिज बीचको टी-२० शृङ्खलामा आज चौथो खेल

बुटवल । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० शृङ्खला अन्तरगत आज चौथो खेल हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने छ । जारी टि -२० सिरिजको बुधबार सम्पन्न तेस्रो...

पुरा पढ्नुहोस
सैनामैनामा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा रक्तदान कार्यक्रम

सैनामैना । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रुपन्देही खानेपानी संस्था कर्मचारी समितिको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना-१ मा अवस्थित सैनामैना खानेपानी तथा सरसफाइ सस्थाको...

पुरा पढ्नुहोस
संकल्प समुह सैनामैनाको अध्यक्षमा गुरूङ

उपकार अनलाइन, सैनामैना । संकल्प समुह सैनामैनाको नया नेतृत्व सर्वसम्मत चयन भएको छ । रेशम गुरुङको नेतृत्वमा समिति गठन भएको छ । जसको उपाध्यक्षमा दृष्टी राना, सचिव योगेश ठकुरी, कोषाध्यक्ष जिवन थापा, सदस्यहरुमा युवराज पुन,...

पुरा पढ्नुहोस
आई.एम.ई लाईफद्धारा अभिकर्ता तालिम सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न भएको छ । आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लि.ले अभिकर्ताहहरुको ब्यवसायिक शिप विकासका लागि यस्तो तालिम प्रर्दान गरिएको मुर्गीया शाखाले जनाएको छ । मानिसको जिवनमा विभिन्न खाले अनपेक्षित...

पुरा पढ्नुहोस
सैनामैनामा जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवाबारे अभिमुखिकरण

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकामा जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा सम्बन्धित एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता...

पुरा पढ्नुहोस
नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २०...

पुरा पढ्नुहोस
इलाममा मतगणना सुरू

विराटनगर । इलाम२ मा मतगणना सुरू भएको छ। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ। आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो।...

पुरा पढ्नुहोस
इलाम-२ मा ५७ प्रतिशत मतदान, आजै गणना सुरु गर्ने तयारी

इलाम । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।...

पुरा पढ्नुहोस
बझाङ–१ मा मतगणना भोलि

काठमाडौं । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा शनिबार भएको उपनिर्वाचनमा करिब आधा मतदाताले मतदान गरेका छन् । अपरान्ह ५ बजे सकिएको मतदानमा ३० हजार ३०० भन्दा बढीले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले...

पुरा पढ्नुहोस