प्रमुख समाचार

५३ किलो गाँजासहित चितवनबाट दुई जना पक्राउ

चितवन ।  चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराति राप्ती नगरपालिका–१...

पुरा पढ्नुहोस
स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक दुवैकाे ज्यान गयाे

स्याङ्जा ।  स्याङ्जाको वालिङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेकाे ग १ त ६८८६ नम्बरकाे ट्र्याक्टर वालिङ-६ को आम्डालीमा दुर्घटना भएकाे हाे। दुर्घटनामा गम्भीर घाइते भएका चालक...

पुरा पढ्नुहोस
बमबहादुर कार्की र विष्णु खत्री लोकगीत क्षेत्रको समानान्तर संस्था खोल्ने तयारीमा

काठमाडौं । वरिष्ठ लोकगायक बमबहादुर कार्की र विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको समानान्तर संस्था स्थापनाको तयारी गरेका छन् । गायक खत्रीले आफूहरु नयाँ संस्थाको विधान लेखनको अन्तिम चरणमा रहेको र आगामी महिना...

पुरा पढ्नुहोस
दधी स्मृतिको आयोजनामा भब्य कवि गोष्ठी हुँदै

कपिलवस्तु । दिध–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको पुर्व घोसित कार्यक्रमलाई सव्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकको निर्णय अनुसार यहि मिति २०७९÷११÷०८ गते साहित्यक अवलोकन भ्रमण कपिलवस्तुका धार्मिक, ऐतिहासिक तथा...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्री हेरफेरको तयारी, सरकारमा सहभागी हुँदै जसपा

रूपन्देही  ।  लुम्बिनी प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । मुख्यमन्त्री लीला गिरीले जनता समादवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्न लागेका हुन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार नेकपा एमालेका एक मन्त्रीलाई...

पुरा पढ्नुहोस
प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारका १० कैदीबन्दी रिहा

कपिलवस्तु। ७३ औ प्रतातन्त्र दिवसका अवसरमा आईतवार कपिलवस्तु कारागारका १० कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । कारागारले कारागार बिभागमा र बिभागले मन्त्री परिषदमा लगेर राष्ट्रपति बिद्या देबी...

पुरा पढ्नुहोस
ज्ञानेन्द्रजी दुई-चार जना वरपर देख्यो भने जोस्सिनुहुन्छ : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् । दुई चार जना वरपर देखेमा जोस्सिएर पूर्वराजा शाहले विज्ञप्ति दिने गरेको ओलीको भनाइ थियो ।आइतबार विराटनगर विमानस्थलमा...

पुरा पढ्नुहोस
बदलिएको राजनीतिक व्यवस्था अनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्। आइतबार ७३ औं प्रजातन्त्र मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा

काठमाण्डाै ।  नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा हुनुभएको छ ।  कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा हुनुभएको हो । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

पुरा पढ्नुहोस
सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

काठमाण्डाै ।  हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज सात सय रुपैयाँले बढेर तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा पुगेको छ...

पुरा पढ्नुहोस