प्रमुख समाचार

विकासका लागि साउदी कोष द्वारा नेपालमा आफ्ना विकास परियोजनाहरूको निरीक्षण

काठमाडौँ ।  विकासका लागि साउदी कोष (Saudi Fund for Development) को सहयोगमा नेपालमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको अनुगमन गर्ने उद्देश्यले विकासका लागि साउदी कोषको प्रतिनिधिमण्डल नेपाल आएको थियो। सो प्रतिनिधिमण्डलले विकासका लागि साउदी...

पुरा पढ्नुहोस
कपिलबस्तु विकास कोष गठन गर्न औपचारिक अभियान सुरु

कपिलवस्तु । कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी संकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं ।  टर्की र सीरियाको सीमा क्षेत्रमा गएको विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ।  अधिकारीहरुका अनुसार टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यस्तै सीरियामा मृत्यु...

पुरा पढ्नुहोस
विमानस्थलको सेवामा क्रमिक सुधार भइरहेकाे छ : पर्यटनमन्त्री किराँती

काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी...

पुरा पढ्नुहोस
रुपन्देहीमा विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

बुटवल । रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ । जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले बनायो प्रदेश प्रहरी सेवा कानुन

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा कानुन बनाएको छ। प्रहरी सेवा गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखबाट स्वीकृत भएसँगै प्रदेशको आफ्नै प्रहरी सेवा कानुन बनेको हो। नेपालको...

पुरा पढ्नुहोस
फतुवा विजयपुर नगरपालिकामा तालाबन्दी, गर्न दिएनन उपमेयरलाई कार्य

 रौतहट। इसत्याक अहमद रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा स्थानीय महिलाहरु द्वारा ताला बन्दी गरेको छ। नगरपालिकाका भिभिन्न शाखा को सेवा प्रवाहमा प्रमुख प्रसासकिय अधिकृतको कमि कमजोरी र कर्मचारी हरुको मिलो मतोमा भर्ष्टाचार बढेको ले...

पुरा पढ्नुहोस
महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्यकार्मीहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न

रुपन्देही । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाको वडा नं.६ मा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा प्रोत्साहन सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रोत्साहन तथा सम्मान कार्यक्रम असुरैना स्वास्थ्य चोकीको आयोजना तथा सम्मरीमाई गाउँपालिका वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी विजयी

दाङ ।  राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित हुनुभएको छ । सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गर्नुभएको थियो । उहाँ ४ हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभएकाे...

पुरा पढ्नुहोस
टर्की र सिरियामा भूकम्प बाट क्षति भएको प्रति मशहूद लगायतले गरे दुख: व्यक्त

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष...

पुरा पढ्नुहोस