प्रमुख समाचार

राष्ट्रपतिको सवारीको बेला डाक्टर कुट्ने गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग

काठमाण्डाै । नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ । हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि लाठीचार्ज गरेको थियो । अस्पतालमा...

पुरा पढ्नुहोस
टर्की र सिरियाको भूकम्प : मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

एजेन्सी ।  टर्की र सिरियामा गत सोमबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ। भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै...

पुरा पढ्नुहोस
उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार हो :अध्यक्ष रोसन

प्युठान। प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ। गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको आज...

पुरा पढ्नुहोस
पत्रकार धर्मेन्द्र चौधरीद्वारा क्रिकेट प्रतियोगित उद्घाटन

कपिलवस्तु । आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगित नेपाल ९पत्रकार० धर्मेन्द्र चौधरीले उद्घाटन गर्नु भएको छ। भारत महात्मा रामबरन दास जी प्रतियोगित क्रिकेट हरनहवा परसिया पचपेड़वा बलरामपुर सुरु भएको छ । भारत जिला बलरामपुर...

पुरा पढ्नुहोस
‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा गुलाबको फूल आयातमा प्रतिबन्ध

काठमाण्डाै । ‘भ्यालेन्टाइन डे’ (फेब्रुअरी १४) नजिकिँदै गर्दा सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका...

पुरा पढ्नुहोस
एमाले प्रमुख सचेतकमा कपिलवस्तुका अधिकारी

काठमाडौँ । एमालेले प्रतिनिधिसभामा बलराम अधिकारीलाई प्रमुख सचेतक बनाउन तयारी गरेको छ। संसद चल्न सुरु गरेको डेढ महिना भइसक्दा समेत एमालेले प्रमुख सचेतक नियुक्त नगरेको अवस्थामा त्यसको जिम्मेवारी कपिलवस्तु १ बाट निर्वाचित अधिकारीलाई दिन...

पुरा पढ्नुहोस
कपिलबस्तु विकास कोष गठन गर्न औपचारिक अभियान प्रारम्भ

विजय पौडेल (आभाष)  ।  तौलिहवा कपिलबस्तु कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको...

पुरा पढ्नुहोस
गैँडाको खाग खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ

काठमाण्डाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । ब्युराेको टोलीले विशेष सूचनाका आधारमा गएको पुस १९ गते जिल्ला काठमाण्डाै महानगरपालिका–७...

पुरा पढ्नुहोस
सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो

काठमाण्डाै । सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा...

पुरा पढ्नुहोस