प्रमुख समाचार

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार...
पुरा पढ्नुहोस
रौतहट ।चन्द्रपुर नगरपालिका वडा नं.६ हातेमालो सामुदायिक वन नजिकै घर भएका प्रकाश राईले बुबाको हत्या गरेका छन्। ३२ वर्षीय राईले बिहीबार राति चिर्पट प्रहार गरी बुबा ५५ वर्षीय निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ। राईलाई...
पुरा पढ्नुहोस
काठमाण्डाै । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आज शुक्रवार जेल चलान...
पुरा पढ्नुहोस
कपिलवस्तु । जन्मदिनलाई पश्चिमाको नक्कल गर्दै भड्किलो बनाउने परम्परा मौलाई रहेको बेलामा रोल्पाका संचारकर्मी भुपेन घर्ति मगरले भने विद्यार्थीहलाई शैक्षिक सामाग्रि वितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ । रोल्पाको गंगादेब ५ मा जन्मनुभएका घर्ति...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको चौथो दिन आज (शुक्रवार) चर्चित लोक तथा दोहोरी गायक प्रकास सपुत र लोक तथा दोहोरी गायिका सपना गाहा मगर लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग...
पुरा पढ्नुहोस
कपिलवस्तु । विश्व सिमसार दिवसको अवसरमा कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा अवस्थित विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर ताल परिसरको सरसफाइ गरिएको छ । कपिलवस्तुको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको जगदीशपुर ताललाई प्रवद्र्धन गर्ने उद्देश्यले मानव अधिकार...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । महाशिबरात्री २०७९ को अवसरमा हरेक बर्ष कपिलवस्तु जिल्ला कै धार्मिक तथा पर्यटकिय किल्ला मन्दिर शिबगढिको प्रबेश द्वार शिबराज नगरपालिका १ धान खोलाको शिव मन्दिर् मा हुने बिबिध धार्मिक एवम सास्कृतिक कार्यक्रम...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गर्नु भएको छ। माण्डवी गाउँपालिकाले वडा नंं.-१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने...
पुरा पढ्नुहोस
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताउनुभएको छ । बिहीबार एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनुभएको हो । “यो अस्थिरताबाट...
पुरा पढ्नुहोस
प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगिता हिजो माण्डवी-३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको हो। रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा.वि नयागाउ,दोस्रो गणेश मा.वि...
पुरा पढ्नुहोस
