प्रमुख समाचार

म अभिमन्यु होइन, मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । आफू अभिमन्यु...

पुरा पढ्नुहोस
म्यान्मारको हुन्टा सरकारद्वारा मुलुकमा जारी सङ्कटकाल थप छ महिना लम्ब्याउने घोषणा

काठमाडौँ । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ । देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ  नचाहिने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले रवि लामिछानेका लागि किन चाहियो पूर्णपाठ भन्दै...

पुरा पढ्नुहोस
सीता एअरलाइन्सले माघ २५ गतेदेखि दाङ–काठमाण्डौ उडान भर्ने

दाङ । माघ २५ गतेदेखि सीता एअरलाइन्सले दाङ–काठमाण्डाै नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी...

पुरा पढ्नुहोस
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगाे हो । यसअघि गएको १२ गते सुनको भाउ...

पुरा पढ्नुहोस
तराईका जिल्लामा हुस्सु र कुहिरो, अन्य क्षेत्रको मौसम सामान्यतया सफा

काठमाण्डौ । तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लागेको छ । हिजो पनि दिनभरीजसो तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि दिउँसोसम्म नै हुस्सु, कुहिरो लाग्ने सम्भावना...

पुरा पढ्नुहोस
नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाको आयोजनामा इतिहासमै प्रथम पटक बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा आयोजित ‘नेवाः नृत्य प्रतियोगिता २०२३’ को सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।नृत्य प्रतियोगिता काठमाडौं महानगरपालिकासँगको...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहुदले गराए मुख्यमंत्रीलाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री लिला गिरी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् । आज मुख्यमंत्री लाई जामिया सिराजुलउलुम...

पुरा पढ्नुहोस
१३ औं कपिलवस्तु महोत्सवको दोस्रो दिन आज ४ हजार दर्शकद्धारा अवलोकन

उपकार अनलाइन, कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको दोस्रो दिन ४ हजार दर्शकले अवलोकन गरेका छन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु...

पुरा पढ्नुहोस
भारतबाट बढेर आयो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाण्डौं । भारतबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल...

पुरा पढ्नुहोस