प्रमुख समाचार

१२ कम्पनी एक वर्षदेखि तीन वर्षसम्मको कालोसूचीमा

काठमाण्डाै – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना निकालेर विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने...

पुरा पढ्नुहोस
मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई अघि बढाउँछु : प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्। आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले मौलिक अधिकारलाई जीवन,...

पुरा पढ्नुहोस
धनकुटा महोत्सवस्थलमा घाइते भएकामध्ये १७ जनालाई धरान लगियो

धनकुटा । धनकुटा महोत्सवस्थलमा ठेलमठेल हुँदा सख्त घाइते भएकामध्ये १७ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्य तीन जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । धनकुटा घटनामा घाइतेको संख्या २०...

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारीको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न

गुल्मी । भविश्य निर्माण साना किसान कृषि सहकारी सस्था लि.छत्रकोट गाउँपालिका–६ गैरिखुट्टा गुल्मीको चौथो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । संस्थाको कार्यालय गैरिखुट्टामा सम्पन्न साधारण सभामा संस्थाको आ.व २०७८/०७९ को कुल...

पुरा पढ्नुहोस
मर्चवारी रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा विगतभन्दा दिन प्रति बढदै

रुपन्देही ।  रुपन्देही मर्चवारको मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य यस आ.व.को शुरुदेखि नै सुत्केरी गराउन जानेको संख्यामा दिन प्रतिदिन बढोत्तरी हुदै भएको छ । रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादवका अनुसार गत...

पुरा पढ्नुहोस
नम्बर नभएको ट्याक्टरसहित ५५ बोरा मल बरामद

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ । शनिबार बिहान सवा १० बजे नम्बर नभएको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले...

पुरा पढ्नुहोस
आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ । पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी ३–१ को...

पुरा पढ्नुहोस
सैनामैना वडा नम्बर ८ मा नि सुकुम्बासी जग्गा नापजाँच सुरु

सैनामैना । रुपन्देहिको सैनामैना नगरपालिकामा जग्गा नापजाँचको काम वडा नम्बर ८ मा पनि सुरू भएको छ । नगरपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नापजाँचको काम सुरु भएको छ । कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
भारतको झारखण्डमा अस्पतालमा आगलागी : पाँच जनाको ज्यान गयो, पाँच जना घाइते

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा गएराति आगो लागेको...

पुरा पढ्नुहोस
गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ

गुल्मी। गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाहको कसुरमा दुई पुरुष र दुई महिलालाई प्रक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार जिल्लाको गुल्मीदरबार गाउँपालिका(३ का ३६...

पुरा पढ्नुहोस