प्रमुख समाचार

लुम्बिनी । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका –४ स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको माण्डवी गाउँपालिका १ तिराममा व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ।वडा अध्यक्ष वाम वहादुर वुढाको अध्यक्षता सँगै आज देखि सुरु भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीको...
पुरा पढ्नुहोस
काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेर सुन आज तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा सात सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा...
पुरा पढ्नुहोस
नेपालगञ्ज। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले...
पुरा पढ्नुहोस
काठमाण्डाै । साविक विजेता नेपाल एपीएफ क्लब पोखरामा चलिरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली गण्डकी प्रदेशलाई ३–०...
पुरा पढ्नुहोस
स्याङ्जा । शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिन थालेपछि किसान चिन्तित भएका छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो। किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा राखेका थिए। तर...
पुरा पढ्नुहोस
पाल्पा । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-५ केराबारी...
पुरा पढ्नुहोस
भारत । सद्भावना जन कल्याण प्रतिष्ठानको आयोजनामा वसन्तपुर तिराहामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि सामाजिक कार्यकर्ता शविनोद वर्मा र वरिष्ठ अतिथि शाश्वत त्रिपाठी निर्देशक अभ्युदय समूह र श्रीमती...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघका सचिव खिमानन्द पौडेल कोपिललेले दिए पद बाट राजिनामा दिएका छन् । उद्योग बाणिज्य संघको ७औं अधिवेशन बाट निर्वाचित भएका उनले बुधवार संघका अध्यक्ष डोलकराम घिमिरेलाई राजिनामा पत्र बुझाएका...
पुरा पढ्नुहोस
प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा ब्यवस्थापन तालिम तथा सामुदायिक बिधालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुका लागी सांगितिक पि.टि. प्राथाना र पुर्नताजकीय कार्यशालाको व्यानर पढेर गाउँपालिका अध्यक्ष नमराज...
पुरा पढ्नुहोस
