प्रमुख समाचार

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला...

पुरा पढ्नुहोस
क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या

रुपन्देही ।  क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या बल्झिरहेको सरोकारवालाहरूले बताएका छन् । सरकारले सरोकारवालाहरूसँग समन्वय नै नगरि मापदण्ड बनाएका कारण कार्यन्वयन गर्न नसक्दा द्वन्द्व बढ्ने गरेको उनीहरूको भनाइ छ । बस्ती...

पुरा पढ्नुहोस
सम्मरीमाई ३ तथा पिपरहवाद्वारा कम्बल वितरण

रुपन्देही । मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं।३ को वडा कार्यालय थुम्हवा,पिपरहवा द्वारा जेष्ठ नागरिक,एकल महिला,महिला तथा अपांग भएका व्यक्तिलाईहरु कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। सम्मरीमाई गाउपालिका वडा नं।३ द्वारा जेष्ठ नागरिक,एकल महिला,महिला,अपांग पुरुष(महिला गरि...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाण्डाै । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनलगायतलाई...

पुरा पढ्नुहोस
रास्वपाबाट खनाल शिक्षामन्त्री मन्त्री, कसलाई कुन मन्त्रालय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ। पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् । एक नेताका अनुसार श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने भएका...

पुरा पढ्नुहोस
चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो, सन् २०२२ मा जन्मभन्दा मृत्यु धेरै

एजेन्सी ।  चीनको जनसङ्ख्या ६० वर्षपछि पहिलोपटक घटेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा चीनको जनसङ्ख्या आठ लाख ५० हजारले घटेको चीनको राष्ट्रिय तथ्याङ्क विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...

पुरा पढ्नुहोस
सञ्चारमन्त्रीमा शर्मा, माओवादीबाट कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डामा सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। भागबण्डाअनुसार माओवादीको भागमा सञ्चार, पर्यटन र...

पुरा पढ्नुहोस
विमान दुर्घटनाका मृतक प्रति श्रद्धांजलि दिदै कृष्णनगरमा दिप प्रज्वलन

कपिलवस्तु । काठमाडौबाट पोखराको लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ। सोमबार साँझ कृष्णनगरको गोलघर चोकमा नि वर्तमान सांसद अभिषेक प्रताप शाहको अगुवाईमा दिप प्रज्वलित गरी मृतकप्रति...

पुरा पढ्नुहोस
ठूलो पङ्क्तिको असहमतिका बीच पनि अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ : अध्यक्ष लिङ्देन

काठमाण्डाै । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले  लेख्नु भएको छ: ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको...

पुरा पढ्नुहोस
माघी महोत्सव बाणगंगामा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्य

कपिलवस्तु । माघी महोत्सव बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर विष्फोट हुदा एक जनाको मृत्यु भएको छ । बेलुन बेच्ने नासिक महम्दको प्लास्टिक बेलुन बिक्रीका लागि राखिएको शिलिण्डर बिष्फोट हुँदा मृत्यु भएको हो । उनि बनगाइमा...

पुरा पढ्नुहोस