प्रमुख समाचार

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावकाबारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम...
पुरा पढ्नुहोस
काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले नागरिकको गुनासो नआउने गरी...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा एक महिला मृत अबस्थामा फेला परेकी छन्। शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मी...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले आइतबार एक भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै भव्यताका साथ हर्षबढाइँ गरिएको थियो। देशकै प्रमुख...
पुरा पढ्नुहोस
भालुबाङ । लुम्बिनी प्रदेशसभाका सदस्यहरूले आइतवार शपथ ग्रहण गरेका छन्। मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्यहरूले आज प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन्। उनीहरूले दाङको देउखुरीमा हालै बनेको प्रदेशसभा भवनमा...
पुरा पढ्नुहोस
न्युयोर्क । टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणको लागि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिकाको पशु शाखाले नियन्त्रण प्रयास थालेको...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति...
पुरा पढ्नुहोस
काठमाण्डाै । आज राष्ट्रिय पोल्ट्री दिवस मनाइँदैछ । सरकारले २०७० सालमा हरेक वर्ष पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । दशौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । अण्डा,...
पुरा पढ्नुहोस
काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दूधको बजार मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे नियामक निकायले...
पुरा पढ्नुहोस
