प्रमुख समाचार
सैनामैना। उपकार लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना वुद्धनगर शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय संस्थाले आर्थिक विकास तथा समाजिक रुपान्तरणका लागि कार्य...
पुरा पढ्नुहोसबुटवल । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले तत्कालीन डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपियाँ...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर...
पुरा पढ्नुहोसबुटवल । कपिलवस्तुमा एक जना वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ मा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियु क्याम्पस कमिटिले आज पुर्व पश्चिम् सडकमा जेब्राक्रस निर्माण गरेको छ । सरकारले गर्ने काम अनेरास्ववियुले गर्न...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुनस् शुरु गर्ने भएका छन् । यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो । महामन्त्री...
पुरा पढ्नुहोसबुटवल । प्रेस चौतारी नेपाल रुपन्देही शाखाको आयोजनामा बुधबारदेखि बुटवलमा डिजिटल मिडीया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु भएको छ । रुपन्देहीमा क्रियाशिल प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि २ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न...
पुरा पढ्नुहोसधर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा ३ महिने आधारभूत कम्प्युटर तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ्ग सम्बन्धी तालिमको उद्घाटन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बुधबार गाउँपालिकाको सभाहल खडैचामा उक्त कार्यक्रम उद्घाटन...
पुरा पढ्नुहोसबुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन...
पुरा पढ्नुहोस