प्रमुख समाचार

काठमाण्डाै । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । आफ्नो बाल्यकालको अभिन्न क्षण बिताएका साथीहरूलाई कस्को पो माया लाग्दैन ? ति अतितका दिनहरुलाई सम्झिनको लागि कपिलवस्तु जिल्लाको बाणगंगा माध्यमिक विद्यालयको २०५५ सालका एस एल सी ब्याचका विद्यार्थीहरु बिच पुर्नमिलन तथा बनभोज...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा...
पुरा पढ्नुहोस
चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्। आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन...
पुरा पढ्नुहोस
काठमाण्डाै । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले...
पुरा पढ्नुहोस
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गएकाे मङ्गलवारदेखि आँधी सुरु भएको र बुधवार बिहानसम्म ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा विगत केही दिनदेखि अत्याधिक जाडो बढेकोले मायादेवी गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवद्वरा न्यानो कपडा वितरण गरिएको छ । मायादेवी गाउँपालिकाको वडा नं .३ अन्तर्गत छोटकी डिहवा खैराटी,...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान । प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको एक संवाहक नै भएको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भएको छ। बुधबार माण्डवी गाउँपालिका ४ उदयपुरकोट स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमको औपचारिक उद्घाटन गदैं प्रमुख अतिथि...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान । साना किसान कृषि सहकारी सस्था लि. माण्डवी गाउँपालिका ३ जस्पुर प्युठानको चौथो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले बत्तीबालेर तथा ब्यानर पढेर...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय प्रजातंत्र...
पुरा पढ्नुहोस
