प्रमुख समाचार

बुटवलमा एक महिलाको शव फेला

बुटवल । बुटवलमा एक महिलाको शव फेला परेको छ । बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परको प्रहरीले जनाएको छ। बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने...

पुरा पढ्नुहोस
फेरि बढ्यो सुनको भाउ

काठमाण्डौ । सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाण्डाै । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।...

पुरा पढ्नुहोस
बुटवलमा केटा जिस्काउने ७ जना युवती पक्राउ

बुटवल । बुटवलका सडक, चोक तथा सार्वजनिक स्थानमाहरुमा केटा जिस्काउने युवतीहरु पक्राउ परेका छन् । सडकका पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका...

पुरा पढ्नुहोस
शेखर कोइरालाद्वारा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने प्रस्ताव

काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डाैकाे एक हाेटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई...

पुरा पढ्नुहोस
सुरेन्द्र महर्जन अमरको रमझम म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । जिन्दगीमा दुस्खसुख आउँदै गर्छ साथै जान्छ पनि, दुस्खमा मात्रै हैन ,सुखमा मात्रै हैन जिन्दगी जीउन रमाइलो गर्नुपर्छ । रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार साहित्यकार...

पुरा पढ्नुहोस
सिद्वार्थ क्याम्पसमा सहायता कक्ष सञ्चालन

कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा रहेको सिद्वार्थ क्याम्पसमा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । विद्यार्थीहरुका समस्यालाई समाधान गर्ने उद्देश्यले आज पुष ४ गतेबाट सञ्चालन भएको सहायता कक्षमा विशेष गरि स्नातक र स्नातकोत्तरका विद्यार्थीका समस्या...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए...

पुरा पढ्नुहोस
चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाण्डौ । देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली...

पुरा पढ्नुहोस