प्रमुख समाचार

काठमाण्डौ । रुससँगको पहिलो मैत्रीपूर्ण भलिबलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ । आज त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा नेपाल रुससँग ३–० को सोझो सेटमा पराजित भयो ।...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना -४ स्थित ग्यालेक्सी ई। बोर्डिङ स्कुलमा रहेको बाल क्लबले आफूलाई ज्ञान दिने विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । विद्यालयमा रहेको बाल क्लबले गुरु पूर्णिमाको...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत र मत...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो। स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...
पुरा पढ्नुहोस
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पाको बल्याढ्याङगढी र सिन्धुपाल्चोकको गोब्रेमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । चितवन, लमजुङ, मकवानपुर लगायतका...
पुरा पढ्नुहोस
चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ । बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोस
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशभर साधारणतया बदली रही...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूले...
पुरा पढ्नुहोस
भरतपुर । त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन । जिल्ला प्रशासन कार्यालय चितवनका...
पुरा पढ्नुहोस