प्रमुख समाचार

विमल गैरे । गैडहवा गाउँपालिकामा चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सोमवारबाट भव्य रूपमा सुरु भएको छ। गैडहवा ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न तथा खेलकुदमार्फत युवाहरूको क्षमता पहिचान...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना जेसीज वर्ष २०२५ ले जेसीज सप्ताह कार्यक्रमअन्तर्गत आइतबार सैनामैना–४, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सैनामैना वडा नं. १ देखी ४ सम्मका सामुदायिक तथा सस्थागत विद्यालयका सवारी चालक तथा सह–चालकलाई...
पुरा पढ्नुहोस
रुपन्देही । गैडहवा गाउँपालिकामा आगामी मंसिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। गैडहवा ताल क्षेत्रको...
पुरा पढ्नुहोस
सैनामैना । Rising Leaders for a Changing World भनिने युवा नेतृत्वको पहिचान बोकेको जेसीज सैनामैनाले जेसीज सप्ताहको अवसरमा वृक्षारोपण तथा बोटविरुवा संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो”...
पुरा पढ्नुहोस
कपिलवस्तु । मायादेवी रंगशालामा आयोजित ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ आज शुक्रबार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको छ। मेलाको उद्घाटन उद्योग व्यापार संघ नेपालका केन्द्रीय अध्यक्ष...
पुरा पढ्नुहोस
सैनामैना, रुपन्देही । सैनामैना जेसीजले सञ्चालन गरेको जेसीस सप्ताह कार्यक्रम सुनगाभा माविबाट सुरु भएको छ । शुक्रबार सुनगाभा पब्लिक माध्यामीक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मनोसामाजिक विकास, आत्म–अनुशासन, अवचेतन मनको शक्ति...
पुरा पढ्नुहोस
बिमल गैरे, रुपन्देही । पाल्पा जिल्ला तिनाउ–२ झ्याङ्लामा भोलि मंसिर ५ गते शुक्रबार १२औं न्वागी महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ को तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जानकारी दिएको छ। देवीस्थान मन्दिर विकास समितिको...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण भन्ने मूल नाराका साथ ‘प्रथम कपिलवस्तु व्यापार मेला, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी – २०८२’ यही मंसिर ५...
पुरा पढ्नुहोस
सैनामैना । निजी क्षेत्रको सशक्तिकरण र लगानीमैत्री वातावरण निर्माणमा जोड दिंदै सैनामैना व्यापार संघको नवौं साधारण सभा बुधबार सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ । संघका अध्यक्ष सुरेन्द्र शर्मा पौडेल उपाध्यायको अध्यक्षतामा सम्पन्न सभामा वक्ताहरूले स्थानीय...
पुरा पढ्नुहोस
सैनामैना । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सैनामैना नगर कमिटीको विस्तारित भेला मंगलबार पार्टी कार्यलय सैनामैना–३ मा सम्पन्न भएको छ। भेलाको प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं. २ इन्चार्ज गोमा आचार्य...
पुरा पढ्नुहोस
