प्रमुख समाचार

प्रमिला वि.सी., सैनामैना । सैनामैना नगरपालिकाको आयोजना र उपकार सञ्चार गृह प्रा.लि.को समन्वयमा सम्पन्न सैनामैना नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी बोडिङ स्कुलकी छात्रा स्वीकृती पाण्डे प्रथम भएकी छन् । शुक्रवार सैनामैना २ ग्लोवल पार्टी प्यालेसमा सम्पन्न...
पुरा पढ्नुहोस
कास्की । कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा महानगरपालिका-२७ आरुपाटाका २ वर्षीय अनमोल सुनार रहेका छन्। रानाभाटको बुधबार बिहान सवा २...
पुरा पढ्नुहोस
बुटवल । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । नगरपालिकाको १५ औं नगर सभामा नगर उप प्रमुख रीता...
पुरा पढ्नुहोस
कञ्चन। रुपन्देहीको कन्चन गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कन्चन गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ ३७ करोड ६७...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका आगामी वर्षका लागी बजेट ल्याएको छ । सोमबार नगरपालिकाको १५औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२का लागी १ अर्ब १० करोड १२ लाख ७२ हजार बजेट विनियोजन गरेको छ...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको कालीकापथमा छाडा चौपायासँग ठोक्किएर शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ युवा घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकापथ अन्तरगत प्रेमपथ नजिकै लु ५० प २३४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । राजमार्ग...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको मुटु मिलनचोकमा रहेको नेपालकै पहिलो एजुकेसनल मार्ट डेल्टा एजसकेसन मार्ट आगलागीका कारण जलेर नष्ट भएको छ । छ वर्ष पहिले सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी एजुकेसनल मार्टका रुपमा...
पुरा पढ्नुहोस
तानसेन। पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् । कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको १५ औं नगरसभामा बुधवार उपमेयर विना रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “समृद्धिको आधार :...
पुरा पढ्नुहोस
