प्रमुख समाचार
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले तत्कालीन डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपियाँ...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर...
पुरा पढ्नुहोस
बुटवल । कपिलवस्तुमा एक जना वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ मा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियु क्याम्पस कमिटिले आज पुर्व पश्चिम् सडकमा जेब्राक्रस निर्माण गरेको छ । सरकारले गर्ने काम अनेरास्ववियुले गर्न...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुनस् शुरु गर्ने भएका छन् । यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो । महामन्त्री...
पुरा पढ्नुहोस
बुटवल । प्रेस चौतारी नेपाल रुपन्देही शाखाको आयोजनामा बुधबारदेखि बुटवलमा डिजिटल मिडीया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु भएको छ । रुपन्देहीमा क्रियाशिल प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि २ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न...
पुरा पढ्नुहोस
धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा ३ महिने आधारभूत कम्प्युटर तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ्ग सम्बन्धी तालिमको उद्घाटन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बुधबार गाउँपालिकाको सभाहल खडैचामा उक्त कार्यक्रम उद्घाटन...
पुरा पढ्नुहोस
बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा एक युवा माथी छुरा प्रहार भएको छ। बुटवलको रात्रीकालिन बजारको रुपमा रहेको कालिकापथमा एक युवा माथी छुरा प्रहार भएको हो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बुटवल...
पुरा पढ्नुहोस
