प्रमुख समाचार

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । विभिन्न ४० सुत्रीय माग सहित प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनुभयो...
पुरा पढ्नुहोस
कपिलवस्तु । खुसी जीवन संस्था बुटवलद्वारा कपिलवस्तुको बाणगंगा स्थित मोतिपुरको बाडिगाउँ सुकुम्बासी टोलमा २ सय गरिब तथा विपन्न परिवारलाई लुगा वितरण गरेको छ । बुधवार सञ्चारकर्मी तथा राष्ट्रिय सङ्गीतकर्मी संघ कपिलवस्तुकी महिला उपाध्यक्ष रिता...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा रहेको खोजिपुर सामुदायिक बनमा वन हेरालुले पाटेबाघ देखेका छन् । वन क्षेत्रको पाँणेखाल भन्ने स्थानमा २ वटा बच्चासहित ठुलो पाटेबाघ देखिएको वनका अध्यक्ष दीपक थापाले बताए...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट सिमेन्टदेखि अदुवासम्म निर्यात हुने क्रम बढेको छ । अदुवा धेरै पहिलेदेखि निर्यात हुँदै आएपनि सिमेन्ट निर्यात हुन थालेको धेरै भएको छैन । पछिल्लो दुई वर्षयता सिमेन्ट निर्यात हुन थालेको हो...
पुरा पढ्नुहोस
भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनीमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको हो । अखिल नेपाल भिक्षु...
पुरा पढ्नुहोस
घोराही । दाङको घोराहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सर्रामा मोटरसाइकललाई बोलेरो पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । तुलसीपुरबाट घोराहीतर्फ आउँदै...
पुरा पढ्नुहोस
अर्घाखाँची । २०७९ मंसिर चार गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोप बहादुर रायमाझी लगातार चौथो पटक अर्घाखाँचीबाट निर्वाचित भए। पाँच दलीय गठबन्धनका विरुद्ध एक्लै भिडेका रायमाझी विजयी यात्रालाई कायम राख्न...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा यहि फागुन १८ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु गरिने भएको छ । मङ्गलवार सिद्धिपुरमा भएको दादुरा–रुबेला खोप सम्बन्धि नगर स्तरीय योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रममा १५ वर्ष मुनिका सबै बालबालिकालाई...
पुरा पढ्नुहोस
काठमाडौं। जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार दायर भएको छ । अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ । फेला परेको शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मीको सनाखत भएको प्रहरी नायब उपरीक्षक हरि...
पुरा पढ्नुहोस
