राजनीति

जेनजी आन्दोलनमा मृतकप्रति एमालेको श्रद्धाञ्जली, तोडफोड र आगजनीको निष्पक्ष छानबिन माग

उपकार अनलाइन, सैनामैना । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सैनामैना नगर कमिटीले हालै सम्पन्न ‘जेनजी आन्दोलन’का क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । घाइते भएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्टीले पीडित परिवारजनप्रति गहिरो समवेदना...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाको विज्ञप्ति: जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त

उपकार अनलाइन, सैनामैना । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर समितिले भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको विद्यार्थी तथा युवा पुस्ताको “बर्बरतापूर्ण हत्या” र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको अपूरणीय क्षतिप्रति...

पुरा पढ्नुहोस
सैनामैना नगर कांग्रेसद्वारा तोडफोड–आगजनीमा संलग्नमाथि तत्काल कारबाहीको माग

उपकार अनलाइन, सैनामैना । नेपाली कांग्रेस सैनामैना नगर समितिले मुलुकमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै भ्रष्टाचार नियन्त्रणको मागमा सुरु गरिएको जेन–जी पुस्ताको आन्दोलनप्रति समर्थन जनाएको छ । नगर समितिले जारी गरेको प्रेस विज्ञप्तिमा भदौ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको जेन जी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस
सकियो पर्रोहा बोलबम मेला : पर्यटन गन्तव्य बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

सैनामैना । रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको यस वर्षको एक महिने श्रावणी मेला आज भव्य कार्यक्रमका साथ समापन भएको छ। धार्मिक आस्था र जनसहभागिताको अनुपम उदाहरण प्रस्तुत...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाको बैठक सम्पन्न

सैनामैना । नेपाल कम्न्युष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर कमिटीको बैठक आज ग्लोबल पार्टी प्यालेस मुर्गियामा सम्पन्न भएको छ । माओबादी केन्द्रले समसामयिक राजनीति परिस्थिति, आगामी निर्वाचन, जनसम्बन्ध र सैनामैना नगरपालिकाले गरेका काम कारबाहीको सम्बन्धमा...

पुरा पढ्नुहोस
वाईसीएल सैनामैनाको दोस्रो नगर सम्मेलन: फेरि एकपटक माओवादीले देशको नेतृत्व गर्न सक्छ, सुदर्शन बराल

विमल गैरे, सैनामैना । योंग कम्युनिष्ट लिग नेपाल ( वाईसीएल ) सैनामैनाको दोस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । सोमवार रुपन्देहीको सैनामैना वडा ६ मा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालको...

पुरा पढ्नुहोस
युवालाई ओलीको आग्रह– सरकारमा जे गर्नुपर्ने हो एमालेले गर्छ, ढुक्क भएर मिसन ०८४ मा लाग्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे। प्रधानमन्त्री...

पुरा पढ्नुहोस
रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ ।उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको...

पुरा पढ्नुहोस
राजावादीको आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको दमन थाहा पायो : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् । पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र...

पुरा पढ्नुहोस