राजनीति

संघ र प्रदेश सरकारमा जाने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा)ले अन्ततः सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुबैतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री...

पुरा पढ्नुहोस
साइत हेराएर बालुवाटार छिरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी साँझ ६ः२० मा बालुवाटार सरेका हुन् । निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड : अर्थतन्त्र सुधार्न सरकारको ध्यान केन्द्रित

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज बुधवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार...

पुरा पढ्नुहोस
गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

कास्की । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । केहीबरेअघि सकिएको मतगणनाअनुसार पाण्डेले १८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत पाउँदा एक मत...

पुरा पढ्नुहोस
एमालेको भागमा परेन लुम्बिनी प्रदेश, माओवादीबाट मुख्यमन्त्री बन्ने

बुटवल । सत्ता साझेदार दलहरु बीच भएको सहमती अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद नेकपा माओवादी केन्द्रले पाउने भएको छ । केन्द्रमा भएको सहमती अनुसार ७ मध्ये ४ प्रदेश एमाले तथा २ प्रदेश माओवादी केन्द्रसहित...

पुरा पढ्नुहोस
लुम्बिनीमा गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित

दाङ । लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना थियो। तर, अन्य प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको...

पुरा पढ्नुहोस
जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए । रामसहाय...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली दुई वर्षपछि प्रचण्ड निवास खुमलटारमा पुगे

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी...

पुरा पढ्नुहोस
माधव नेपाललाई एमालेमा फर्कन र सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन एमालेले औपचारिक निमन्त्रणा गरेको छ । मंगलबार साँझ उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका हुन्...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई

काठमाण्डौ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज सोमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिनुभएको हो । शपथ...

पुरा पढ्नुहोस