राजनीति

व्यवसायीको हकहितका लागि मेरो उम्मेद्वारी : न्यौपाने

 कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि विभिन्न दलबाट उम्मेद्वारहरु चर्चामा आउने र सेलाउने क्रम चलिरहदा युवा व्यवसायी मोहन न्यौपाने भने आफुलाई बलियो उम्मेद्वारको रुपमा प्रस्तुत हुनुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपतिबीच भेट, सार्कबारे छलफल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन नाम का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुकी केसी नियुक्त

 बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले केसीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी...

पुरा पढ्नुहोस
संघीय सरकारले प्रदेशको अधिकार दिन खोजिरहेको छैन : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयन र त्यसको अधिकार प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस
माघ १९ गते रास्वपा सभापति लामिछाने कपिलवस्तु आउँदै

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् । रवि आउने...

पुरा पढ्नुहोस
सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब यात्रा : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ। बुधवार रातिसम्म चलेको केन्द्रिय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणधिन विकास विकास आयोजनामा दबाब...

पुरा पढ्नुहोस
लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनका लागि दौडधुप सुरु

बुटवल । राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारहरु मत माग्दै जिल्ला दौडाहामा लागेका छन् । गठबन्धनको तुलनामा कमजोर मतभार रहेको एमाले भने जित्ने रणनीति बनाईरहेको छ । लुम्बिनी प्रदेशबाट २ सिटका लागि ६ जना उम्मेदवार छन्...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल

काठमाडौँ । लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल भएको छ । लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेका...

पुरा पढ्नुहोस
नेपाल र भारतको सम्बन्ध अतुलनीय छ : मन्त्री आचार्य

तौलिहवा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । नेपाल-भारत मिल्लत परिषद्ले आयोजना गरेको नेपाल र भारतबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध सम्बन्धी एकदिवसीय सम्मेलनमा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू

काठमाण्डाै । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो । आयोगका प्रवक्ता...

पुरा पढ्नुहोस