राजनीति

जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो

तिलोत्तमा । जनता समाजवादी पार्टी (जसपा), नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जसपा, नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा लुम्बिनीमा सम्पन्न प्रशिक्षणमा संघीय लोकतान्त्रिक गणतन्त्र, जनआन्दोलन, मधेश, थरुहट लगायत...

पुरा पढ्नुहोस
राजनैतिक दलहरुको नेतृत्व र बाटो परिवर्तन गर्न आवश्यक : भण्डारी

कपिलवस्तु । नेपालका हरेक राजनैतिक दलहरुले अब बाटो र नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको सांसद चन्द्र भण्डारीले बताउनुभएको छ । राजनैतिक दल र ति दलका नेताहरुको काम बाट जनताका जनअपेक्षाहरु पुरा हुन नसकेको भन्दै...

पुरा पढ्नुहोस
शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको बताउनु भयो । उहाँले सरकारको ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु...

पुरा पढ्नुहोस
बीमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्त्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनु...

पुरा पढ्नुहोस
विप्लब र प्रकाण्ड सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन...

पुरा पढ्नुहोस
कांग्रेसको प्रदेश सम्मेलन सकिएलगत्तै सरकारलाई पूर्णता दिने लुम्बिनी सरकारको तयारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।लामो समयदेखि लुम्बिनी प्रदेश सरकार...

पुरा पढ्नुहोस
कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

यूएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि शुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका...

पुरा पढ्नुहोस
अपाङ्गता भएका नागरिकको हौसला बढाउन आवश्यक छ : मन्त्री गुप्ता

कपिलवस्तु । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता सिकेले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवस्यक रहेको बताउनु भएको छ । अपाङ्ग भएका नागरिकहरु सङ्ग विभिन्न खालका क्षमता हुने गरेको भन्दै क्षमताको सदुपयोग...

पुरा पढ्नुहोस
अस्पताललाई बेडले हैन गुणस्तरिय सेवाले चिन्ने गरौँ : महामन्त्री थापा

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अस्पताललाई बेडको आधारमा मुल्याङ्न नगरेर अस्पतालले दिने सेवा सुविधाको आधारमा मुल्याङ्कन गर्नुपर्ने बाताउनु भएको छ । आज बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित...

पुरा पढ्नुहोस
भ्रष्टचारको विरुद्ध, राजा र हिन्दु राष्ट्रको पक्षमा निस्केको जुलुसले ठुला दलहरु तर्सीए : केन्द्रिय सदस्य रायमाझी

कपिलवस्तु । भ्रष्टचारको विरुद्ध, राजा र हिन्दु राष्ट्रको पक्षमा देशभर बाट निस्केको जुलुले नेपालका ठुला दलहरु अत्तालिएको राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनु भएको छ । आज नविन राप्रपाको कार्ययोजना...

पुरा पढ्नुहोस