राजनीति

कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

यूएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि शुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका...

पुरा पढ्नुहोस
अपाङ्गता भएका नागरिकको हौसला बढाउन आवश्यक छ : मन्त्री गुप्ता

कपिलवस्तु । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता सिकेले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवस्यक रहेको बताउनु भएको छ । अपाङ्ग भएका नागरिकहरु सङ्ग विभिन्न खालका क्षमता हुने गरेको भन्दै क्षमताको सदुपयोग...

पुरा पढ्नुहोस
अस्पताललाई बेडले हैन गुणस्तरिय सेवाले चिन्ने गरौँ : महामन्त्री थापा

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अस्पताललाई बेडको आधारमा मुल्याङ्न नगरेर अस्पतालले दिने सेवा सुविधाको आधारमा मुल्याङ्कन गर्नुपर्ने बाताउनु भएको छ । आज बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित...

पुरा पढ्नुहोस
भ्रष्टचारको विरुद्ध, राजा र हिन्दु राष्ट्रको पक्षमा निस्केको जुलुसले ठुला दलहरु तर्सीए : केन्द्रिय सदस्य रायमाझी

कपिलवस्तु । भ्रष्टचारको विरुद्ध, राजा र हिन्दु राष्ट्रको पक्षमा देशभर बाट निस्केको जुलुले नेपालका ठुला दलहरु अत्तालिएको राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनु भएको छ । आज नविन राप्रपाको कार्ययोजना...

पुरा पढ्नुहोस
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्ने देउवाको विश्वास

बुटवल। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम...

पुरा पढ्नुहोस
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को...

पुरा पढ्नुहोस
सिमा स्तम्भहरुकाे मर्मत कार्य गरिरहँदा आफुले सक्दाे सहयोग गर्ने : नगर प्रमुख शाह

कपिलवस्तु । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको नेपाल–भारत सिमा (दशगजा) क्षेत्र कृष्णनगरबाट सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरिएको...

पुरा पढ्नुहोस
बाणगङ्गा यातायात व्यवसायी समितीमा नयाँ कार्यसमिति, अध्यक्षमा भुसाल सर्वसम्मत

कपिलवस्तु । बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्मत चयन हुनुभएको छ । आज बाणगंगाको बैरियामा भएको समितिको १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन बाट भुसालको नेतृत्वमा १६ सदस्यीय समिति...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी थुनामै, बालकृष्ण खाणलाई थुनामुक्त गर्न न्यायाधीशको मत बाझियो

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दुबई जाने बेला उडान तालिका अगाडि सारिँदा ३१ जना यात्रु छोडिए

काठमाण्डाै । नेपाल एअरलाइन्सले गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रुलाई काठमाण्डौ विमानस्थलमै छाडेको छ । नेपाल एअरलाइन्सको काठमाण्डौ–दुबई उडान गएराति साढे ११ बजे रहेकोमा विशिष्ट व्यक्तिको उडान भएको भन्दै...

पुरा पढ्नुहोस