राजनीति

कपिलवस्तु । नेपालमा काम गर्न भन्दा काम गरेजस्तो गरेर फेसबुकमा फोटो हाल्ने काम मात्र बढि हुँदा विकास हुन नसकेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले स्विकार गर्नुभएको छ । अन्य मुलुकमा उच्च पदमा रहेका व्याक्तिहरुले...
पुरा पढ्नुहोस
काठमाण्डाै । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । अनलाइन प्रणालीमा गडबड...
पुरा पढ्नुहोस
काठमाडौ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले तीनै तहका सरकारमा रहेको आफ्नो पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावमा मा हारिन्छ कि भनेर किन चिन्ता गरेको भन्दै प्रश्न गरेका छन् । चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले...
पुरा पढ्नुहोस
कपिलवस्तु । अन्तरक्रिया कार्यक्रममा बोल्ने प्रायः सबै सहभागीहरुले छाडा पशुचौपाया व्यवस्थापन लाई अन्य कार्यक्रम जस्तो देखावटी नबनाउन नगरपालिका सङ्ग आग्रह गरेका छन । बुधवार छाडा पशुचौपाया नियन्त्रणका लागि बाणगंगा नगरपालिकामा भएको वन उपभोक्ता समितिका...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ । नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना...
पुरा पढ्नुहोस
काठमाण्डाै । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनुअघि कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसका सांसद शम्शेर...
पुरा पढ्नुहोस
कृष्णनगर । नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादव लाई आज नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ।...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा मन्त्री परिषद्ले पूर्णता पाउनको दसैँ यता मुस्किल रहेको छ । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री भएका थिए । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनीमा भएको प्रदेश योजना आयोगका उपाध्यक्षहरूको भेलाले १५ बुँदे घोषणापत्र जारी गरेको छ । भेलामा ६ वटा प्रदेशका योजना आयोगका उपाध्यक्षहरु सहभागी थिए । बिहीबार सुरु भएको दुई दिने...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट रहनेबारे लिखित सहमति भएको छ । आज बिहान भएको तीन नेताबीचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले...
पुरा पढ्नुहोस
