राजनीति

स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन र ?

काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको समितिमा जाने कार्यक्रम रद्द भएको जानकारी दिएको छ । आज समितिको बैठकमा अख्तियार दुरुपयोग...

पुरा पढ्नुहोस
रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ...

पुरा पढ्नुहोस
नेकपा एमाले सैनामैनाकाे अध्यक्षमा चेतनारायण न्याैपाने निर्वाचित

उपकार अनलाइन, सैनामैना । नेकपा एमाले सैनामैना नगर अध्यक्ष पदमा चेतनारायण न्यौपाने विजयी हुनुभएको छ । न्यौपाने १५५ मत सहित विजयी हुनुभएको हो भने न्यौपानेका निकटतम प्रतिस्पर्धी जिवनाथ पाण्डेले ८१ मत प्राप्त गर्नुभयो । त्यस्तै...

पुरा पढ्नुहोस
नेकपा एमाले सैनामैनाकाे दाेस्राे नगर अधिवेशन भाेलि

उपकार अनलाइन, सैनामैना। नेकपा एमाले सैनामैना नगरकाे दाेस्राे अधिवेशन भाेलि कार्तिक ७ गते हुने भएको छ । अधिवेशनकाे सबै तयारी पूरा भएकाे नगर अध्यक्ष चेतनारायण न्याैपाने (नरायाण)ले जानकारी दिनुभयाे । अधिवेशन मार्फत आगामी तीन वर्षका...

पुरा पढ्नुहोस
राहत वितरण सुरु, दुई दिनभित्र खोज उद्धारका काम सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जानकारी दिएका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्यसहित १७३ जना एमालेमा प्रवेश

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने भूमिकामा छन् । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्वहरुलाई...

पुरा पढ्नुहोस
नेकपा एमाले सैनामैना ३ को दोस्रो अधिवेशनः अध्यक्षमा पुन

उपकार अनलाइन, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३, मुर्गियामा नेकपा एमालेको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले सैनामैना वडा कमिटी अध्यक्ष सुन बहादुर पुनको अध्यक्षतामा भएको अधिवेशनले पुनः पुनकै...

पुरा पढ्नुहोस
को हुन् लुम्बिनीका प्रदेश प्रमुख घर्ती ?

बुटवल । सोमबार बसेको मन्त्री परिषद बैठकले लुम्बिनीसहित ३ प्रदेशका प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको छ । जस अनुसार लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरिएको छ । ६५ वर्षीय घर्ती नेपाली काँग्रेसमा...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा गिरीले दाबी पेस गर्दै, आजै नयाँ सरकार बन्ने

बुटवल । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै छन् । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले...

पुरा पढ्नुहोस