राजनीति

एमालेको कोशी प्रदेश अध्यक्षमा खतिवडा र कर्णालीमा शाह विजयी

काठमाण्डौ । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ । कोशीमा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभयो । खतिवडाले ५ सय...

पुरा पढ्नुहोस
रास्वपाद्वारा आममाफीको गलत प्रयोग भइरहेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तारको गाँठो फुक्न सकेन

दाङ । लुम्बिनी प्रदेशमा सरकार विस्तारको गाँठो अझै फुकेको छैन। सरकार गठन भएको पाँच महिना पुगेपनि खानेपानी, उद्योग र वन मन्त्रालय मन्त्रीविहीन छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।...

पुरा पढ्नुहोस
चीनबाट अपेक्षित सहयोग लिन चुक्यौँ : प्रदेश प्रमुख शेरचन

रुपन्देही । अर्थतन्त्रमा विश्वकै अग्रणी छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षित लाभ लिन नसकेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्  सरकारको आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको भन्दै उनीहरूले तत्काल यो विषयमा ध्यान...

पुरा पढ्नुहोस
अनेरास्ववियु लुम्बिनी अध्यक्षमा बाठा र कोषाध्यक्षमा खनाल चयन

कपिलवस्तु । अनेरास्वियु लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित भएका छन् । शुक्रबार रातभर बुटवलमा भएको अधिवेशनबाट उनीसहितको टीम सर्वसम्मत चुनिएको हो । अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी सचिवमा...

पुरा पढ्नुहोस
‘नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी शुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
बाणगङ्गामा आज रबि लामिछाने आउँदै

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एबम प्रतिनिधिसभा सदस्य रबि लामिछाने आज कपिलवस्तुको बाणगङ्गा मा आउनुहुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघले गर्यो नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत मरासिनी लाई स्वागत

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले बाणगंगा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लाई स्वागत तथा सम्मान गरेको छ । संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा आज संघको कार्यालयमा भएको एक कार्यक्रमका बिच स्वागत...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल आज छेन्दु जाने

मानसरोवर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार छेन्दु जाँदै छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट बिहान छेन्दु जान लागेका हुन्। स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा प्रमुख प्रशासकिय अधिकृत मरासिनीलाइ स्वागत

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा बाणगङ्गा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीलाई स्वागत गरिएको छ । आज संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै नवनियुक्त...

पुरा पढ्नुहोस