राजनीति

जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति पौडेल

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताउनुभएको छ । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समाराेहमा उहाँले योगले ‘स्वस्थ...

पुरा पढ्नुहोस
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डाै । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जाे बाइडेनबीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस

रुपन्देही । लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस देखिएको छ। प्रदेश सभामा रहेका छ वटा समितिमा सभापति बाँडफाँटका लागि नेताहरूको पटक पटक बैठक भए पनि सभापति चयन हुन सकेको छैन। दुई पटक सरकार परिवर्तन...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारलाई बेलायतले आर्थिक र प्राविधिक सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट र योजनामा बेलायतले आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र बेलायती राजदूत रोबफिन तथा बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच...

पुरा पढ्नुहोस
संविधानको व्यावहारिक पक्ष बलियो नहुँदा देशभरका शिक्षक सडकमा : सांसद अधिकारी

कपिलवस्तु । संविधानको व्यवाहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारीले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ...

पुरा पढ्नुहोस
बाणगंगा ८ मा माओवादीको पार्टी प्रवेश तथा मुस्लिम मुक्ति मोर्चा गठन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ सिसेनीमा विभिन्न पार्टी परित्याग गरि करिब ४० जना नेकपा माओवादीमा प्रवेश गरेका छन । जनता सङ्ग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिसेनीमा भएको मुस्लिम मोर्चा गठन...

पुरा पढ्नुहोस
देशमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भुमिका माओवादिको हो : केन्द्रीय सदस्य खनाल

भगवती न्यौपाने कपिलवस्तु । नेकपा माओवादि केन्द्रले संविधान दिवसको अवसरमा बाणागंगा नगरपालिका वडा नम्बर ८ बोड्गाउ चोकमा दिव प्रञ्जलन गरि संविधान दिवस मनाएको छ । वडा नम्बर ८ को आयोजनामा भएको कार्यक्रममा पाटि केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा नेविसंघ र तरुणदलले राखे २ विद्यालयमा झण्डा

कपिलवस्तु । संविधान दिवसको अवसरमा नेविसंघ कपिलवस्तु र तरुणदलले बाणगंगाका २ विद्यालयमा नेपालको झण्डा राखेको छ । सिद्धार्थ मा.वि. बुङ्ची र शान्ती आधारभुत विद्यालय डुङ्गहवामा झण्डा राखिएको हो । सिद्धार्थ मा.वि. बुङ्चीमा नेविसंघ जिल्ला अध्यक्ष...

पुरा पढ्नुहोस
प्रदेशबीच विकासमा प्रतिस्पर्धा हुनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय संरचनाअन्तर्गतका ७ वटै प्रदेशबीच विकास र समृद्धिको प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ७ वटा प्रदेशमध्ये विकासमा कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्प्रर्धा गरेरै विकास गर्नुपर्ने उनको...

पुरा पढ्नुहोस