राजनीति

‘चाडपर्वमा महिलाका नयाँ मुद्दा उठाऔं

रुपन्देही । तीज पर्व मनाउँदा संगसंगै महिला नयाँ मुद्दाहरु उठाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । चाडपर्व मनाउँदा आफ्ना हक अधिकारलाई अझ बढी मुखरित गर्नुपर्ने बक्ताहरुको भनाई छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल...

पुरा पढ्नुहोस
यथास्थितिमा सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

तिलोत्तमा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ । कांग्रेस...

पुरा पढ्नुहोस
नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै

काठमाण्डौ । संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदैछ। पशुपति आर्यघाटमा अन्त्येष्टि हुनुअघि शवयात्रा हुनेछ । नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पतालदेखि महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शव यात्रा हुने एमालेले...

पुरा पढ्नुहोस
सुवास नेम्वाङको अन्त्येष्टि भोलि बिहान ११ बजे

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । एमालेले बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको...

पुरा पढ्नुहोस
नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील छौँ : मेयर अर्याल

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले नगरका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा गरिएका व्यापार...

पुरा पढ्नुहोस
बाणगंगामा माओवादीको टोल कमिटी गठन सङ्गै पार्टी प्रवेश

कपिलवस्तु । नेकपा माओवादी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ को बाणगंगा टोल कमिटीको अध्यक्षमा पुन नवराज न्यौपाने चयन हुनुभएको छ । आज जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बाणगंगामा भएको एक कार्यक्रम...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाण्डौ । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक...

पुरा पढ्नुहोस
बाणगंगा ८ धनेसपुरमा माओवादीको टोल कमिटी गठन तथा पार्टी प्रवेश

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा ८ धनेसपुरमा नेकपा माओवादीको टोल कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज मंगलवार धनेसपुर टोल कमिटी गठन गर्ने कार्यक्रममा करिब १५ जना एमाले, काङ्ग्रेस लगायतका...

पुरा पढ्नुहोस
प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

बुटवल । लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो...

पुरा पढ्नुहोस
संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने...

पुरा पढ्नुहोस