राजनीति

लुम्बिनीको बजेटबारे प्रतिपक्षको टिप्पणी : कनिका छरे जस्तै छ

बुटवल  । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट कनिका छरे जस्तै भएको टिप्पणी गरेको छ ।शुक्रबार लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला...

पुरा पढ्नुहोस
रास्वपाको बार्षिक उत्सवमा बृक्षारोपण

 कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टीको पहिलो बार्सिक उत्सव को अवसर मा मिति २०८०र०३र०१ गतेदेखि ७ गतेसम्मको कार्यक्रम मध्ये १ गते देखि कपिलवस्तु जिल्लामा पनि एक सदस्य एक बिरुवा आफ्नै स्वामित्व र संरक्षण मा एक...

पुरा पढ्नुहोस
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा शपथ ग्रहण

काठमाण्डाै । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्कीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसँग पद तथा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोडको बजेट

दाङ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये...

पुरा पढ्नुहोस
लुम्बिनीमा घरेलु मदिराकाे ब्राण्डिङ गर्न १२ करोड

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको आव २०८०/८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन्...

पुरा पढ्नुहोस
अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) गुल्मीको संयोजकमा नेतृ थापा चयन

गुल्मी । अखिल नेपाल महिलासंघ(क्रान्तिकारी)गुल्मीको जिल्ला भेला सम्पन्न भएको छ।भेलाले गिता थापाको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला समन्वय समितिको समेत गठन गरेको छ।जसको सह-संम्योजकमा मन्जु दर्लामी ,सचिबमा तारा खनाल चएन हुनु भएको माओवादी नेता असोक...

पुरा पढ्नुहोस
शितगङ्गा १४ मा ४६ योजना सम्पन्न हुँदा १५ सम्पन्न हुने चरणमा

कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा आर्थिक वर्ष २०७९/८० मा रहेका जम्मा ६१ वटा योजना मध्ये ४६ वटा योजना सम्पन्न भएका छन भने १५ वटा सम्पन्न हुने चरणमा रहेका छन ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

काठमाडौँ  । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती

लुम्बिनी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९:४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस