राजनीति

कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तु को संगठन बिस्तार मा तिब्रता देखिएको छ।आज बिहान ११ बजेदेखि बसेको बुद्दभुमि २ को वडा भेलाले वडा समिति गठन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मा लुम्बिनी प्रदेश प्रवक्ता...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । उनले प्रदेशका जनताको जीवनस्तर...
पुरा पढ्नुहोस
काठामाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन्। आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले पुँजीगत खर्च...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन...
पुरा पढ्नुहोस
सागर बेल्बासे, कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तुको संगठन बिस्तारमा तिब्रता देखिएको छ । शनिवार जिल्लाको शिवराज नगर कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी प्रमुख अतिथी हुनुन्थ्यो भने,...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले देशका बारेमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा रहेको...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन नै नगरी ल्याइएकाले यसबाट प्रदेशको समृद्धि संभव नभएको जनाएको छ ।नेकपा एमाले लुम्बिनी संसदीय दलका...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषिलाई जोड दिइएको...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको...
पुरा पढ्नुहोस
