राजनीति

अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने बताएका छन् । वैदेशिक रोजगारीमा भएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यक्रममा बोल्दै उनले सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रतिबद्धता जनाए...

पुरा पढ्नुहोस
शान्ति प्रक्रियालाई जतिसक्दो छिटो टुंग्याउनुपर्छ : थापा

काठमाडौँ  । कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले...

पुरा पढ्नुहोस
छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् ।अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरेका...

पुरा पढ्नुहोस
लुम्बिनीमा सत्ता समीकरण फेर्ने प्रयास असफल

दाङ । केन्द्रमा बनेको नयाँ समीकरणअनुसार लुम्बिनी प्रदेशमा सरकार फेरबदल गर्ने कांग्रेसको प्रयास दोस्रो पटक पनि असफल भएको छ । यससँगै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया पनि लम्बिँदै गएको छ ।मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता...

पुरा पढ्नुहोस
सरकारलाई पूर्णता दिन आजदेखि दलहरूबीच छलफल सुरु हुँदै

काठमाडौं । सरकारलाई पूर्णता दिन आजदेखि दलहरूले छलफल सुरु गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै...

पुरा पढ्नुहोस
मंगलबार बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही ।  मंगलबारका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले सोमबार साँझ सूचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको जनाएको हो ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले मंगलबारका लागि आह्वान भएको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई दाेस्राे पटक विश्वासकाे मत

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । आज साेमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले दाेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे हाे । आजकाे बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा...

पुरा पढ्नुहोस
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डको दाबी– ‘राम्रो काम भइरहेको छ, थप राम्रो काम गर्नेछु’

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत माग्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गएकाे पुस १० गते आफू प्रधानमन्त्री बनेयता थुप्रै राम्रा काम भएको र नागरिकले अनुभव...

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण

काठमाण्डाै । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिनु भएको हो । गएको ३  गते भएको चुनावबाट उहाँ...

पुरा पढ्नुहोस