राजनीति

वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित छ : अध्यक्ष रोसन

प्युठान ।  प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गर्नु भएको छ।  माण्डवी गाउँपालिकाले वडा नंं.-१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने...

पुरा पढ्नुहोस
राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या : मुख्यमन्त्री गिरी

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताउनुभएको छ । बिहीबार एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनुभएको हो । “यो अस्थिरताबाट...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

धनगढी । प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन्। फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन्। चौधरीलाई कोहलपुरमा समातिएको खबर आएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी अशोक सिंहले...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री पौड्याल कोलम्बो प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् । परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ  नचाहिने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले रवि लामिछानेका लागि किन चाहियो पूर्णपाठ भन्दै...

पुरा पढ्नुहोस
नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक लुम्बिनीमा सम्पन्न

कपिलवस्तु । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । माघ १६, १७ र १८ गते केन्द्रीय लेखा आयोगको ५औं पूर्ण बैठक बुद्ध जन्मस्थल लुम्बिनीमा आयोगका...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहुदले गराए मुख्यमंत्रीलाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री लिला गिरी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् । आज मुख्यमंत्री लाई जामिया सिराजुलउलुम...

पुरा पढ्नुहोस
राष्ट्रपति चुनाव र गृह मन्त्रालयको विषयमा ओली र लिङ्देनसँग प्रधानमन्त्रीको छलफल

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग आज छुट्टाछुट्टै छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष...

पुरा पढ्नुहोस
व्यापार घाटा थाम्न नसक्ने अवस्थामा पुगेको छ : उद्योगमन्त्री भण्डारी

कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्र माथि उठ्न नसक्ने बताएका छन्। कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा मंगलबारदेखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

रुपन्देही। लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै...

पुरा पढ्नुहोस