राजनीति

सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला  गरेको छ।  अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरिएको अदालतले...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रालयको सङ्ख्या १० बनाइने

बुटवल। लुम्बिनी प्रदेशमा मन्त्रीको सङ्ख्या १० भन्दा नबढ्ने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । अरू प्रदेशमा मन्त्रालयको सङ्ख्यामा कटौती गरी मन्त्रिपरिषद् विस्तार हुँदै गर्दा लुम्बिनीमा भने मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । सत्ता साझेदार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सभामुख घर्तीद्वारा दल त्याग

रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् । हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका घर्तीले आफू आबद्ध दल नेकपा (माओवादी केन्द्रंं) बाट अलग भएको...

पुरा पढ्नुहोस
कठिन परिस्थितिमा पनि हिन्दु राष्ट्रको पक्षमा उभिएँ : उपप्रधानमन्त्री लिङ्देन

लुम्बिनी । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका –४ स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित...

पुरा पढ्नुहोस
राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत : प्रवक्ता महत

नेपालगञ्ज। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले...

पुरा पढ्नुहोस
उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा पौडेल सर्वसम्मत चयन

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ सर्वसम्मत चयन हुनभएका छन् । हिजो मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर...

पुरा पढ्नुहोस
बाग्मती प्रदेशले टुङ्ग्यायाे आठ मन्त्रीकाे नाम

मकवानपुर ।  बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीकाे टुङ्गो लगाएकाे छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयकाे भागबण्डा मिलाएका हुन्। एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी...

पुरा पढ्नुहोस
२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका हुन्। पौडेलले ​गरेकाे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। समितिमा...

पुरा पढ्नुहोस
बैंकको ब्याजदर क्रमश: कम हुँदै गएको छ : अर्थमन्त्री पौडेल

काठमाण्डाै ।  उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमश: कम हुँदै जाने संकेतहरु देखिएको बताउनुभएको छ । सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशले घटायो ५ मन्त्रालय

काठमाडौँ । गण्डकी प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको...

पुरा पढ्नुहोस