विशेष

कञ्चनमा असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान , समय अगावै हुुनथाले योजना सम्पन्न

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ । पालिकाले यो बर्षको...

पुरा पढ्नुहोस
स्थानिय फुल र मालाको प्रयोग गर्न ब्यापार संघको आग्रह

कपिलवस्तु । नजिकिदै गैरहेको तिहार लगायतका चाडपर्व तथा कार्यक्रमहरुका प्लाटिक जन्य फुल मालाको खरिद बिक्रि तथा प्रयोग लाई रोकि स्थानिय फुल तथा मालाको प्रयोग गर्न उद्योग ब्यापार संघ कपिलवस्तुले आग्रह गरेको छ । आज...

पुरा पढ्नुहोस
लुम्बिनीमा दानबाट ६४ लाख ७६ हजार संकलन

बुटवल ।  लुम्बिनीको मायादेवी मन्दिरमा राखिएका दान पेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०र८१ अन्तर्गत पहिलो पटक बुधवार सम्पन्न भएको दान पेटिका गणनाबाट उक्त रकम संकलन भएको...

पुरा पढ्नुहोस
पाल्पाको निस्दीमा टिपर दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ७ ज्यामिरेमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको...

पुरा पढ्नुहोस
यू-१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान

काठमाडौं । यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ ।एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो ।एसिया कपको...

पुरा पढ्नुहोस
भूकम्पबाट झण्डै ३६ हजार परिवार घरबासविहीन, सबैभन्दा धेरै रुकुम पश्चिममा

काठमाण्डौ । शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १७ हजार ८ सय...

पुरा पढ्नुहोस
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बुधबार नगरपालिकाको विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले  जानकारी दिए । उनका अनुसार बैठकमा अघिल्लो बैठकले गरेका निर्णयहरुको...

पुरा पढ्नुहोस
घाइते म्याक्सवेलकाे असाधारण ब्याटिङ, अष्ट्रेलियाकाे अविश्वसनीय जित

काठमाडौं । विश्वकप क्रिकेटकाे इतिहासकै एउटा अविश्वसनीय म्याचमा अष्ट्रेलियाले अफगानिस्तानमाथि अविश्वसनीय जित हासिल गरेकाे छ ।ग्लेन म्याक्सवेलले असाधारण ब्याटिङ गर्दै हारकाे मुखबाट अष्ट्रेलियालाई जित दिलाए । अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएकाे अवस्थाबाट २९२काे...

पुरा पढ्नुहोस
बुटवलमा मेयर-कार्यकारी अधिकृत विवाद : कार्यपालिका बैठक छाडेर काठमाडौं लागे कार्यकारी

रुपन्देही । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीच विवाद भएपछि बुधवार हुने कार्यपालिका बैठक प्रभावित भएको छ ।मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु...

पुरा पढ्नुहोस
क्रिकेट रङ्गशालालाई राष्ट्रिय गाैरवकाे आयाेजनामा परिणत गरेर बनाउँछाैँ : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताउनुभएको छ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा...

पुरा पढ्नुहोस