विशेष

सिद्धार्थनगर । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि कोषको तर्फबाट २५ लाख रुपियाँ सहयोग गर्ने निर्णय...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियाबाट ३३ किलो मिसावटयुक्त घिउ सहित १ भारतिय नागरिक पक्रउ परेका छन । आज मागंलबार बिहान विशेष सुचानाको आधारमा लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ वर्षिय रनजन...
पुरा पढ्नुहोस
पाल्पा । तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविन रहनुभएको छ । मङ्गलबार दिउँसो भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आउनुभएका प्रविनको...
पुरा पढ्नुहोसमकवानपुर । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बनाउनका लागि वाग्मती प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिका बीच भएको बैठकमा...
पुरा पढ्नुहोस
बुटवल। युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवामा एक महिनादेखि जारी विद्यार्थी आन्दोलन सहमतिमा टुंगिएको छ । कलेजकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहित ६ बुंदे सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन...
पुरा पढ्नुहोस
दाङ । हिजोआज तुलसीपुर-१९ छिल्लीकोटका स्थानीयहरूलाई सुगन्ध कोकिला अर्थात मालागेडी टिप्न भ्याइ नभ्याइ छ। घरमा रोपेका र जङ्गलमा रहेका रुखमा अहिले मालागेडी पाकेका छन्। आम्दानीमा राम्रो स्रोत मानिने मालागेडी स्थानीयहरूले टिप्न थालेका हुन्। छिल्लीकोटमा अन्य खाद्यान्न...
पुरा पढ्नुहोसकाठमाण्डाै । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु कात्तिक १९ गते उधाेग व्यपार संघ कपिलवस्तुले गत शुक्रबार गएकाे भुकम्पले जाजरकोटमा गरेकाे विनास प्रती दुख व्यक्त गर्दै सबैमा सहयोगकाे आग्रह गरेकाे छ । अज एक अपिल जारी गर्दै संघले भुकम्पमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुका पालिकाहरुले प्रदेश र केन्द्र बाट आउने बजेट स्थानिय सरकार सङ्ग समन्वय गरेर जनताका समस्या समाधान गर्न अनुकुल हुनेगरि आउनुपर्नेमा जोड दिएका छन । आज सोमबार जिल्ला समन्वय समिति कपिलवस्तुद्वारा आयोजना गरिएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ । आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय...
पुरा पढ्नुहोस
