विशेष

राष्ट्र सङ्घका महासचिव गुटेरेस सिंहदरबारमा

काठमाण्डाै । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ । उहाँले आज आइतवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची...

पुरा पढ्नुहोस
नेपालगञ्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

बाँके ।  नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएकाे छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था गरेको हाे । उपमहानगरपालिकाले...

पुरा पढ्नुहोस
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ

काठमाण्डाै ।  सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको...

पुरा पढ्नुहोस
पाल्पा बाट जुवा खेलिरहेका सात जना पक्राउ

पाल्पा। जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास...

पुरा पढ्नुहोस
पाल्पामा मोटरसाइकल दुर्घटना दशैं मनाएर फर्किदै गरेका एक जनाको मृत्यु

रूपन्देही । दशैं मनाएर स्याङ्जादेखि बुटवलतर्फ आउँदै गर्दा पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका-५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिम शनिबार घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ र नेपालका प्रतिद्वन्द्वी मलेसिया, ओमान र सिंगापुर रहेका छन् । मुख्य...

पुरा पढ्नुहोस
२०८४ मा पुराना पार्टीलाई एकै पटक ‘बाईबाई’ गर्नुपर्छ : सभापति लामिछाने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालकाे चुनावमा सबै राजनीतिक दललाई पराजित गर्ने दाबी गर्नुभएकाे छ । आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । उहाँले नयाँ दलका...

पुरा पढ्नुहोस
एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज (शनिबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि...

पुरा पढ्नुहोस
मुगुमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव...

पुरा पढ्नुहोस
लुम्बिनीको प्रदेश राजधानीमा निजी क्षेत्रको लगानी बढ्दै

दाङ । राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा...

पुरा पढ्नुहोस