विशेष

आज महाअष्टमी, दुर्गा भवानीको पूजाआराधना गरिँदै

काठमाण्डाै । आज दशैँकाे महाअष्टमी । आज बडादशैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउने  गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा...

पुरा पढ्नुहोस
झापामा मिनी ट्रक र स्कुटी ठोक्किँदा २ जनाको मृत्यु

झापा । उत्तरी झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय...

पुरा पढ्नुहोस
बैरिया दुर्गा मन्दिरमा भित्राइयो फुलपाती : पुर्णिमाको सरायँ नाच संयोजकमा बेल्बासे

कपिलवस्तु । हिन्दुहरुको महान पर्व बिजया दशमिको आज सातौ दिनमा देशै भरका दुर्गा मन्दिरहरुमा बिधिवत रुपले फुलपाती भित्राइएको छ।यसै क्रममा बाणगङ्गा नगरपालिका वार्ड नम्बर १ बैरिया कपिलवस्तु को दुर्गा भगवती मन्दिरमा पनि   बाजागाजा र...

पुरा पढ्नुहोस
काम भन्दा बढि फेसबुकमा फोटो राख्दा हामि पछि परियो : सांसद पन्थि

कपिलवस्तु । नेपालमा काम गर्न भन्दा काम गरेजस्तो गरेर फेसबुकमा फोटो हाल्ने काम मात्र बढि हुँदा विकास हुन नसकेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले स्विकार गर्नुभएको छ । अन्य मुलुकमा उच्च पदमा रहेका व्याक्तिहरुले...

पुरा पढ्नुहोस
कपिलवस्तुमा भोलि देखि ७ गते सम्म मदिरा किनबेच गर्न नपाईने

कपिलवस्तु । नेपालीहरुको महान चाड विजय दशमीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै कपिवस्तुमा मदिरा बिक्री वितरणमा रोक लगाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज एक सुचना जारी गर्दै आईतबार ५ गतेदेखि...

पुरा पढ्नुहोस
नेपाल एसीसी यू–१९ प्रिमियर कपकाे फाइनलमा, एसिया कप खेल्ने पक्का

काठमाण्डाै । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य...

पुरा पढ्नुहोस
लुम्बिनीमा १ वर्षमै १ हजार ५ सय २३ उजुरी अख्तियारमा दर्ता

बुटवल । लुम्बिनी प्रदेशमा अख्तियार दुरुपयोगका घटना हरेक वर्ष बढ्दै गएका छन् । गत आर्थिक वर्ष २०७९र०८० मा अख्तियार दुरुपयोग विरुद्ध १ हजार ५ सय २३ उजुरी दर्ता थिए । यो आर्थिक वर्ष २०७८र०७९ को...

पुरा पढ्नुहोस
हिजो एकैदिन एक लाखभन्दा धेरैले काठमाण्डौ छाडे

काठमाण्डाै । विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को लागेको छ ।  रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको घुइँचो...

पुरा पढ्नुहोस
दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना न्युन

काठमाण्डाै । यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ...

पुरा पढ्नुहोस
बाँके कारागारमा कैदीको मृत्यु

नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका(१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले...

पुरा पढ्नुहोस