विशेष

दशैँको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाण्डाै । दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना...

पुरा पढ्नुहोस
अर्घाखाँचीको छत्रदेबमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

अर्घाखाँची। अर्घाखाँचीको छत्रदेब  गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  हिंजो साँझ ६ बजेतिर भएको दुर्घटनामा परि पाणिनी गाउँपालिका घर भएका  सहचालक २० बर्षिय  थम्मन कुमालको मृत्यु भएको...

पुरा पढ्नुहोस
शिवराज ६ को वडा कार्यालय भवन उदघाट्न

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ को वडा कार्यालयको भवन उदघाट्न गरिएको छ । वडा कार्यालयको भवन शिवराज नगरपालिकाको मेयर अजय थापा र वडा अध्यक्ष मोहम्मद माहेताब खानले उदघाट्न गर्नु भएको हो...

पुरा पढ्नुहोस
विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपालको अवस्था ११ स्थानले सुधार

काठमाण्डौ । विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औँ स्थानमा आएको छ । एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औँ स्थानमा रहेको नेपाल यस वर्ष ६९ औँ स्थानमा आएको...

पुरा पढ्नुहोस
भैरहवाको युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार ठप्प

भैरहवा। भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गर्दा...

पुरा पढ्नुहोस
अग्रिम भने पनि टिकट छैन, भिड छ नयाँ बसपार्कमा

काठमाडौ ।  बाँके कोहलपुरका दीपक पराजुली घर फर्कनका लागि काठमाण्डौको नयाँ बसपार्कमा झोला, गुन्टा कसेर बसिरहनु भएको छ । उहाँ काम विशेषले एकहप्ता अगाडि काठमाण्डौ आउनु भएको थियो । सरकारी कर्मचारी उहाँलगायत २०/२२ जनाको...

पुरा पढ्नुहोस
विराटनगरमा बलात्कार गरेको आरोपमा नाबालकसहित ३ यातायात मजदुर पक्राउ

विराटनगर । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ ।पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका-११ का...

पुरा पढ्नुहोस
अवदेखि जेठ १८ गते कालो दिवस नमनाइने

काठमाडौ । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले अवदेखि जेठ १८ गतेलाई कालो दिनको रुपमा नमनाउने भएको छ । तत्कालिन अवस्थाय् २०५६ साल जेठ १८ गते सर्वोच्चले काठमाण्डौ महानगरपालिकामा नेपालभाषा र राजविराज नगरपालिका साथै...

पुरा पढ्नुहोस
अभिभावक संघका पूर्व अध्यक्ष भण्डारीद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण

सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगर निवासी सहिद नारायण पोखरेल रामापुर क्याम्पस शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष दुर्गाप्रसाद भण्डारीले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन । शिक्षाप्रेमी भण्डारीले बिबिएस दोस्रो वर्षमा अध्ययनरत...

पुरा पढ्नुहोस
प्रयास साकोसको १६ औं वार्षिक साधारणसभा सम्पन्न

सैनामैना । पश्चिम् बुटवलको सबैभन्दा ठुलो सहकारीका रुपमा स्थापित संस्था प्रयास वचत तथा ऋण सहकारी संस्थाले साधारणसभा सम्पन्न गरेको छ । बुटवल १२ तामनगरमा रहेको साकोसले १६ औं वार्षिक साधारणसभा सनिवार भव्य रूपमा सम्पन्न...

पुरा पढ्नुहोस