विशेष

दशै, तिहार र छठ सकेर देशभरका जनाता काठमाडौ पुग्छन : दुर्गा प्रशाई

कपिलवस्तु । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते देशभरका जनतालाई काठमाडौमा गएर भ्रष्ट र दलाल नेता तथा माफिया विरुद्ध आन्दोलन गर्न आग्रह गर्नुभएको छ । आज कपिलवस्तुको चारनम्बरमा आउनुभएका प्रसाईँले दशै तिहार...

पुरा पढ्नुहोस
सङ्घर्ष समितिको माग प्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीद्वारा सरकारलाई ज्ञापनपत्र

प्युठान। माण्डवी गाउँपालिकाका कर्मचारीले बिहिबार स्थानीय तह कर्मचारीको केन्द्रीय सङ्घर्ष समितिको मागलाई ऐक्यबद्धता जनाउदै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।केन्द्रीय सङ्घर्ष समितिको कार्यतालिका बमोजिम कालोपट्टी बाँधेर शान्तिपुर्ण विरोध गरेका कर्मचारीहरुले दिउँसो २:३० वजे गाउँपालिकाका प्रमुख प्रशासकीय...

पुरा पढ्नुहोस
कपिलवस्तुका एमाले नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

कपिलवस्तु । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी...

पुरा पढ्नुहोस
असारमा साढे ७ अर्ब सकेको लुम्बिनीको पछिल्लो २ महिनाको खर्च ६४ करोड

बुटवल । चालु आर्थिक वर्षको २ महिना बित्दा पनि लुम्बिनी प्रदेश सरकारले १ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौसम्म चालु र पुँजीगत खर्च...

पुरा पढ्नुहोस
‘रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन : माधव नेपाल

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको...

पुरा पढ्नुहोस
निस्पक्ष र तटस्थ रहनुपर्ने रेडक्रसकर्मीको चर्तीकला

कपिलवस्तु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीबाट सैनामैनामा सञ्चालित सुपर प्रोजेक्टका लागि खुल्ला गरिएको सामाजिक सहजकर्ता (कर्मचारी) विज्ञापनमा लिइएको लिखित र मौखिक परीक्षा विवादास्पद बनेको छ । असोज १२ गते लिइएको लिखित परीक्षामा सम्मिलित अधिकांश...

पुरा पढ्नुहोस
बरालको मृत्यु देश कै लागि क्षती हो : उपनेता बिराजभक्त श्रेष्ठ

कपिलवस्तु  । राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोमनाथ बरालको यहि असोज १० गते राती करिब ९ः१५ बजेको समयमा महेन्द्र राजमार्ग कपिलवस्तु बाणगङ्गा २ पिपरामा सवारी दुर्घटनामा परि ज्यान...

पुरा पढ्नुहोस
सर्पले डसेका भलवाडका दिदीबहिनी नै बाच्न सकेनन्, परिवार शोकमा

कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो...

पुरा पढ्नुहोस
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलाे

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएकाे आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट...

पुरा पढ्नुहोस
नवप्रभात सामुदायिक वनमा नयाँ कार्यसमिति, अध्यक्षमा पुन: रेग्मी चयन

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बरं.८ स्थित नवप्रभात सामुदायिक वनमा नयाँ कार्यसमिति चयन भएको छ । असोज १६ गते मंगलबार भएको समुहको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनले डिल्लीराज रेग्मीको अध्यक्षतामा नयाँ...

पुरा पढ्नुहोस