विशेष

पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारकाे निर्देशन

काठमाण्डाै । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना...

पुरा पढ्नुहोस
पाल्पामा भिण्डीले बजार नपाउँदा किसान चिन्तित

 पाल्पा।  व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिक रूपमा खेती गरेका थिए । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको नाका कटेको रत्तचन्दन पथ्थरकोटमा पक्राउ

कपिलवस्तु ।  अर्घाखाँचीको सडक हुँदै रत्तचन्दन लिएर गइको सवारी पथ्थरकोटमा पक्राउ परेको छ । ६/५ क्विन्टल रक्तचन्दन सहित लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रक सहित ३...

पुरा पढ्नुहोस
बुटवलको केवलकार तीन दिन बन्द हुने

बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा बन्द हुनेभएको छ । आजदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ । असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने...

पुरा पढ्नुहोस
चीनबाट अपेक्षित सहयोग लिन चुक्यौँ : प्रदेश प्रमुख शेरचन

रुपन्देही । अर्थतन्त्रमा विश्वकै अग्रणी छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षित लाभ लिन नसकेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्  सरकारको आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको भन्दै उनीहरूले तत्काल यो विषयमा ध्यान...

पुरा पढ्नुहोस
अनेरास्ववियु लुम्बिनी अध्यक्षमा बाठा र कोषाध्यक्षमा खनाल चयन

कपिलवस्तु । अनेरास्वियु लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित भएका छन् । शुक्रबार रातभर बुटवलमा भएको अधिवेशनबाट उनीसहितको टीम सर्वसम्मत चुनिएको हो । अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी सचिवमा...

पुरा पढ्नुहोस
‘नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी शुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
बाणगङ्गामा आज रबि लामिछाने आउँदै

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एबम प्रतिनिधिसभा सदस्य रबि लामिछाने आज कपिलवस्तुको बाणगङ्गा मा आउनुहुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती...

पुरा पढ्नुहोस
बाल सुधार गृहबाट फरार एक जना फेला

नेपालगन्ज । सुधार गृहमा बालबन्दीबीच झडप हुँदा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट फरार एक बालबन्दी फेला परेका छन् ।असोज ४ गते राति १० बजे बाल सुधार गृहमा बालबन्दीबीच झडप हुदा फरार भएका...

पुरा पढ्नुहोस